Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6d agolast: 3d ago

दीपकप्रसाद आचार्यको फिल्म 'चिरञ्जीवी भवः' को डबिङ सुरु

ब्लकबस्टर फिल्म 'परान' का निर्देशक दीपकप्रसाद आचार्य 'काकु' को निर्देशनमा निर्माण भएको फिल्म 'चिरञ्जीवी भवः' को डबिङ बिहीबारदेखि सुरु भएको छ। निर्माणपक्षका अनुसार अभिनेता हरिवंश आचार्यले आफ्नो भागको संवाद रेकर्ड गराउँदै डबिङको सुरुवात गरेका छन्। जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको यो फिल्म उमेशकुमार बराल र चिरन केसीद्वारा निर्माण गरिएको हो। फिल्म छायांकन सकिएपछि पोस्ट प्रोडक्सनमा प्रवेश गरेको छ।

3 publishers · 3 headlines · developing over 2d 23h
Broke firstOnlineKhabar logoOnlineKhabar

‘काकु’ को निर्देशन रहेको फिल्म ‘चिरञ्जीवी भवः’ को डबिङ सुरु

काठमाडौं । ब्लकबस्टर फिल्म ‘परान’ का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ को निर्देशनमा निर्माण भएको फिल्म ‘चिरञ्जीवी भवः’ को डबिङ सुरु भएको छ । बिहीबारदेखि फिल्मको पोस्ट प्रोडक्सनअन्तर्गत डबिङको काम सुरु गरिएको निर्माणपक्षले जानकारी दिएको छ । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा अभिनेता हरिवंश आचार्यले आफ्नो भागको संवाद रेकर्ड गराउँदै डबिङको सुरुवात […]

Coverage

2 more headlines since

first · 6d agolatest · 3d ago
  1. हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

    काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ नयाँ कथासहित दर्शकमाझ आउने तयारीमा छन् । उनको निर्देशनमा बनेको फिल्म ‘चिरञ्जीवी भवः’को दुईवटा पोस्टर सार्वजनिक भएका छन्। शनिबार सार्वजनिक पोस्टरले फिल्मका मुख्य पात्रसँगै उनीहरूबीचको सम्बन्धबारे पनि कौतूहल जगाएको छ। सार्वजनिक पोस्टरमा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीलाई देख्न सकिन्छ। […]

  2. २ पुस्ताको मतान्तरमा चिरञ्जीवी भव:

    ब्लकबस्टर फिल्म परानका निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ को निर्देशनमा निर्माणाधीन फिल्म चिरञ्जीवी भव: पोस्ट प्रोडक्सनमा प्रवेश गरेको छ। छायांकन सम्पन्न गरेको निर्माण टोलीले बिहीवारदेखि फिल्मको स्वरांकन (डबिङ) सुरु गरेको हो। अभिनेता हरिवंश आचार्यले आप्mनो भागको संवाद रेकर्ड गराएस“गै फिल्मको स्वरांकन थालिएको निर्माणपक्षले जनाएको छ। जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको ब्यानरमा उमेशकुमार बराल र चिरन केसीद्वारा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.