
इनम सापकोटा : समाचारप्रति प्रहरीको गम्भिर ध्यानाकर्षण
काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानका क्रममा रहेका मुद्दासँग सम्बन्धित समाचार तथा सामग्री प्रकाशन गर्दा संवेदनशीलता अपनाउन सञ्चारमाध्यमलाई आग्रह गरेको छ । परिसरले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै वादी नेपाल सरकार प्रतिवादी इनम सापकोटासमेत रहेको मुद्दासँग सम्बन्धित अनुसन्धानका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रचलित कानुन, विधि र प्रक्रियाअनुसार […]



