Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4h agolast: 2h ago

मन्त्री तिमिल्सिनाले एकीकृत आमसञ्चार विधेयक ल्याउने प्रतिबद्धता जनाए

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरोकारवालाको सुझाव समेटेर प्रस्तावित आमसञ्चार विधेयक, २०८३ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा विधेयकको मस्यौदामाथि सरोकारवाला निकाय तथा पदाधिकारीसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । आमसञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत र उत्तरदायी बनाउने उद्देश्य विधेयकको रहेको मन्त्री तिमिल्सिनाले बताए ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstNepal Lead logoNepal Lead

सरोकारवालाको सुझाव समेटेर सरकारले आमसञ्चार विधेयक ल्याउने

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरोकारवालाको सुझाव समेटेर प्रस्तावित आमसञ्चार विधेयक, २०८३ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

detail2 publishers
Coverage

1 more headline since

  1. आमसञ्चार क्षेत्रलाई समयानुकूल बनाउने एकीकृत ऐन निर्माण गर्छौं : मन्त्री तिमिल्सिना

    १२ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आमसञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत र उत्तरदायी बनाउन प्रश्तावित आमसञ्चार विधेयक, २०८३ लाई सरोकारवालाको सुझाव समेटेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा प्रश्तावित आमसञ्चार विधेयकको मस्यौदामाथि सरोकारवाला निकाय तथा पदाधिकारीसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । आमसञ्चार ऐनलाई […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.