Afghanistan opium cultivation surges despite ban
Kabul, Oct. 30: Opium poppy cultivation in Afghanistan more than quadrupled in 2026 despite a Taliban government ban, th...
तालिबान सरकारले लगाएको प्रतिबन्धका बाबजुद सन् २०२६ मा अफगानिस्तानमा अफिम खेती चार गुणभन्दा बढी बढेको संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) को प्रतिवेदनले देखाएको छ। खेती गरिएको क्षेत्र सन् २०२५ को १०,००० हेक्टरबाट बढेर ४३,००० हेक्टर (करिब १,०६,२०० एकड) पुगेको छ। यसैगरी अनुमानित अफिम उत्पादन ३०० टनबाट पाँच गुण बढेर १,५०० टन पुगेको प्रतिवेदनमा उल्लेख छ। सो प्रतिवेदन अक्टोबर ३०, २०२६ मा सार्वजनिक भएको हो।
Kabul, Oct. 30: Opium poppy cultivation in Afghanistan more than quadrupled in 2026 despite a Taliban government ban, th...
1 more headline since

Cultivated areas reached 43,000 hectares (around 106,200 acres), up from 10,000 hectares in 2025, while estimated opium production jumped fivefold from 300 tonnes to 1,500 tonnes, the United Nations Office on Drugs and Crime (UNODC) said in a report.
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन तीनै तहका सरकार, बिमा प्राधिकरण, …
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको अमेरिकी आर्थिक सहायता यसै वर्षको अन्त्यदेखि बन्द गर्ने घोषण…
नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली न…