अलपत्र आयोजनामा काम गर्ने आधार देखिए मात्रै म्याद थप हुन्छ : मुख्यमन्त्री शाही
उनले निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने तर काम गर्ने आधारबिना ठेक्काको म्याद थप नगर्ने स्पष्ट पारेका छन् ।
मुख्यमन्त्री शाहीले १९ अलपत्र आयोजनाको म्याद काम गर्ने स्पष्ट आधार देखाए मात्रै थपिने बताएका छन् । सरकारको उद्देश्य ठेक्का तोड्नु नभई निर्माण व्यवसायीबाटै काम सम्पन्न गराउनु रहेको उनले स्पष्ट पारे । निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने तर काम गर्ने आधारबिना ठेक्काको म्याद नथपिने उनको भनाइ छ ।
उनले निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने तर काम गर्ने आधारबिना ठेक्काको म्याद थप नगर्ने स्पष्ट पारेका छन् ।
3 more headlines since



मुख्यमन्त्री शाहीले सरकारको उद्देश्य ठेक्का तोड्नु नभई निर्माण व्यवसायीबाटै काम सम्पन्न गराउनु रहेको बताए ।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको अमेरिकी आर्थिक सहायता यसै वर्षको अन्त्यदेखि बन्द गर्ने घोषण…
नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली न…
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा अर्क…