
इस्टु कार्कीलाई के भयो ? रुँदै गरिन् याचना
काठमाडौं । चर्चित कन्टेन्ट क्रियटर इस्टु कार्कीले आफू गम्भीर समस्यामा परेको भन्दै याचना गरेकी छन् । आफूलाई कसैले ब्ल्याकमेलिङ गरिररहेको उनको संकेत छ । टिकटक लाइभमा इस्टुले विगतको केही दिनदेखि आफ्नो जीवनमा अनौठो खालको घटनाहरु घटिरहेको बताएकी छन् । उनले रुँदै भनेकी छन्, ‘के कारणले यस्तो भइराको हो भने मैले राम्रोसँग बुझ्न सकेको छैन । […]
