
इटहरीमा भूतपूर्व सैनिक सम्मेलन हुने
इटहरी : नेपाली सेनाको आयोजनामा आगामी मङ्सिर १४ गते सुनसरीमा भूतपूर्व सैनिक सम्मेलन २०८३ हुने भएको छ। नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा पूर्वी पृतना हेडक्वार्टर इटहरी ब्यारेकमा सम्मेलन आयोजना हुन
