Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

नेपाल्स दलित्स इन ट्रान्जिसनलाई सुवेदी प्राइज फर द स्टडी अफ नेपाल

नेपालका दलित समुदायको अवस्थाबारे केन्द्रित पुस्तक 'नेपाल्स दलित्स इन ट्रान्जिसन' ले 'सुवेदी प्राइज फर द स्टडी अफ नेपाल २०२५' प्राप्त गर्ने भएको छ । बेलायतस्थित रोयल एसियाटिक सोसाइटीले शुक्रबार सार्वजनिक गरेको निर्णयअनुसार निर्णायक मण्डलले उक्त पुस्तकलाई सर्वसम्मत रूपमा पुरस्कारका लागि छनोट गरेको हो । प्रा सूर्य सुवेदीको नाममा स्थापित यो पुरस्कार नेपाल अध्ययनसम्बन्धी उत्कृष्ट अनुसन्धान तथा प्रकाशनलाई प्रोत्साहन गर्न दिइन्छ । यो निर्णय लन्डनमा घोषणा गरिएको हो ।

2 publishers · 2 headlines · developing over 17 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

प्रा सूर्य सुवेदीको नाममा स्थापित पुरस्कार ‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ पुस्तकलाई प्रदान

लन्डन, कात्तिक १४ गते । नेपाल अध्ययनसम्बन्धी उत्कृष्ट अनुसन्धान तथा प्रकाशनलाई प्रोत्साहन गर्न स्थापना गरिएको प्रतिष्ठित ‘सुवेदी प्राइज फर द स्टडी अफ नेपाल २०२५’ ‘नेपाल्स दलित्स इन...

news2 publishers
Coverage

1 more headline since

  1. ‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ पुस्तकलाई सुवेदी प्राइज फर द स्टडी अफ नेपाल पुरस्कार

    लन्डन । नेपालका दलित समुदायको अवस्थाबारे केन्द्रित पुस्तक ‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ ले ‘सुवेदी प्राइज फर द स्टडी अफ नेपाल २०२५’ प्राप्त गर्ने भएको छ । बेलायतस्थित रोयल एसियाटिक सोसाइटीले शुक्रबार सार्वजनिक गरेको निर्णयअनुसार निर्णायक मण्डलले उक्त पुस्तकलाई सर्वसम्मत रूपमा पुरस्कारका लागि छनोट गरेको हो । निर्णायक मण्डलले पुस्तकले दलित अध्ययन र नेपाल अध्ययनका क्षेत्रमा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.