
Kalikot Municipality Building Construction Causes Landslide Risk
Kalikot. Local houses have come under risk due to a landslide that occurred during the construction of the administrative building...
कालीकोटको खाँडाचक्र नगरपालिकाको प्रशासनिक भवन निर्माणका क्रममा खन्ने काम गर्दा गएको पहिरोले नजिकैका सात घर जोखिममा परेका छन्। गत भदौमा खाँडाचक्र नगरपालिका–१ को मान्मा सेरापाटामा उक्त पहिरो गएको थियो र मान्मा बजारको मुख्य सडकको केही भाग पुरिएको थियो। निर्माण कार्य जारी रहँदा स्थानीय बासिन्दा जोखिममा छन्।

Kalikot. Local houses have come under risk due to a landslide that occurred during the construction of the administrative building...
1 more headline since

KALIKOT: A landslide triggered during the construction of the administrative building of Khandachakra Municipality in Kalikot has put several nearby houses at risk. The landslide occurred last August while the foundation of the under-construction building was being excavated at Manma Serapata in Khandachakra Municipality-1. The landslide buried part of the main road in Manma Bazaar […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको अमेरिकी आर्थिक सहायता यसै वर्षको अन्त्यदेखि बन्द गर्ने घोषण…
नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली न…
भारतका विदेश सचिव विक्रम मिश्री परराष्ट्र सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक १८ र १९ गते दुई…