Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

सरकारले चार हिमतालको पानी घटाउने, बाढी पूर्वसूचना प्रणाली विस्तार गर्ने

हिमताल विस्फोटबाट हुने सम्भावित विपद् न्यूनीकरण गर्न सरकारले चार जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने र चार प्रमुख नदीमा बाढी पूर्वसूचना प्रणाली विस्तार गर्ने योजना अघि सारेको छ। योजनाअनुसार मनाङको ठुलागी, संखुवासभाको तल्लो बरुण तथा सोलुखुम्बुको लुम्दिङलगायत हिमतालमा पानी घटाइनेछ। यसका लागि करिब ४९.९ मिलियन अमेरिकी डलर अर्थात् साढे सात अर्ब रुपैयाँ खर्च गर्ने योजना बनाइएको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमताल विस्फोट, हिमपहिरो र बाढीपहिरोको जोखिम बढ्दै गएपछि सरकारले यो योजना अघि सारेको हो।

2 publishers · 2 headlines · developing over 2 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

विपद न्यूनीकरणको प्रयास : चार हिमतालको पानी घटाउने, पूर्वसूचना प्रणाली विस्तार गर्ने

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमताल विस्फोट, हिमपहिरो र बाढीपहिरोको जोखिम बढ्दै गएपछि सरकारले मनाङ, संखुवासभा र सोलुखुम्बुका चार हिमतालको पानी घटाउने योजना अघि सारेको हो ।

Coverage

1 more headline since

  1. चार हिमतालको पानी घटाइँदै, बाढी नियन्त्रणमा साढे सात अर्ब खर्च गरिने

    काठमाडौं । सरकारले हिमताल विस्फोटबाट हुने सम्भावित विपद् न्यूनीकरण गर्न चार जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने र चार प्रमुख नदीमा बाढी पूर्वसूचना प्रणाली विस्तार गर्ने भएको छ। यसका लागि सरकारले करिब ४९.९ मिलियन अमेरिकी डलर अर्थात् साढे सात अर्ब रुपैयाँ खर्च गर्ने योजना बनाएको छ। योजनाअनुसार मनाङको ठुलागी, संखुवासभाको तल्लो बरुण तथा सोलुखुम्बुको लुम्दिङ च्छो […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.