
दिल्लीमा ज्ञानेशविरुद्ध विपक्षी एकजुट : १० लाख मानिस उतार्ने तयारी, १३ करोड मतदाता हटाइएको दाबी
यही विषयमा विरोध जनाउँदै विपक्षी गठबन्धन ‘इन्डिया ब्लक’ले आइतबार दिल्लीको रामलीला मैदानमा ठुलो र्याली आयोजना गर्ने तयारी गरेको छ।...
भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा विपक्षी गठबन्धन ‘इन्डिया’ले आइतबार नयाँदिल्लीको रामलीला मैदानमा विशाल र्याली आयोजना गरेको छ। र्यालीमा मुख्य निर्वाचन आयुक्तको राजीनामा र निर्वाचन प्रणालीमा सुधारको माग गरिएको छ। बिहानैदेखि दशौँ हजार मानिस रामलीला मैदानमा भेला भएका थिए भने आयोजकहरूले १० लाख मानिस उतार्ने तयारी गरेको र १३ करोड मतदाता हटाइएको दाबी गरेका छन्।

यही विषयमा विरोध जनाउँदै विपक्षी गठबन्धन ‘इन्डिया ब्लक’ले आइतबार दिल्लीको रामलीला मैदानमा ठुलो र्याली आयोजना गर्ने तयारी गरेको छ।...
1 more headline since

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा प्रमुख विपक्षी दलहरूले मुख्य निर्वाचन आयुक्तको राजीनामा र निर्वाचन प्रणालीमा सुधारको माग गर्दै विशाल महार्याली आयोजना गरेका छन् । आइतबार आयोजित र्यालीमा सहभागी हुन बिहानैदेखि दशौँ हजार मानिस रामलीला मैदानमा भेला भएका छन् । भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा आयोजना गरिएको महार्यालीमा गठबन्धन ‘इन्डिया’का विभिन्न दलका नेताहरू सहभागी भएका छन् । […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको अमेरिकी आर्थिक सहायता यसै वर्षको अन्त्यदेखि बन्द गर्ने घोषण…
नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली न…
भारतका विदेश सचिव विक्रम मिश्री परराष्ट्र सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक १८ र १९ गते दुई…