
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको व्यङ्ग्यातमक पोस्टले उठाएको प्रश्न
सामाजिक सञ्जालमा रमाइला तथा व्यङ्ग्यात्मक पोस्टका कारण चर्चामा रहने बेनले आइतबार दिउँसो पत्रकारहरूलाई मेन्सन गर्दै आफूलाई पक्राउ गर्न तयार गरिएको भनिएको २८ पत्रकारको सूचीबारे टिप्पणी गरेका हुन्।...
