Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

विरोधपछि भरतपुर महानगरले निजी विद्यालयको शुल्क वृद्धि स्थगित गर्‍यो

भरतपुर महानगरपालिकाले महानगरभित्रका संस्थागत (निजी) विद्यालयहरूको शुल्क वृद्धिको निर्णय तत्कालका लागि स्थगित गरेको छ। सोमबार बसेको महानगर कार्यपालिका बैठकले शुल्क वृद्धिका विषयमा चौतर्फी विरोध र सर्वपक्षीय चासो बढेपछि तत्कालका लागि कार्यान्वयन नगर्ने निर्णय गरेको हो। महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीका अनुसार हालका लागि बढेको शुल्क नलिन संस्थागत विद्यालयहरूलाई पत्राचारमार्फत निर्देशन दिइनेछ।

TopicsBharatpur
2 publishers · 2 headlines · developing over 3 hours
Broke firstNagarik News logoNagarik News

भरतपुरमा निजी विद्यालयको शुल्क वृद्धि तत्कालका लागि स्थगित

भरतपुर महानगरपालिकाले वृद्धि गरेको संस्थागत (निजी) विद्यालयहरूको शुल्क तत्कालको लागि स्थगित गरेको छ।...

education2 publishers
Coverage

1 more headline since

  1. चौतर्फी विरोधपछि निजी विद्यालयको शुल्क वृद्धिबाट पछि हट्यो भरतपुर महानगर

    चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्रका संस्थागत (निजी) विद्यालयहरूमा गरिएको शुल्क वृद्धिको निर्णय तत्कालका लागि स्थगित गरेको छ। सोमबार बसेको महानगर कार्यपालिका बैठकले शुल्क वृद्धिका विषयमा चौतर्फी विरोध र सर्वपक्षीय चासो बढेपछि तत्कालका लागि कार्यान्वयन नगर्ने निर्णय गरेको हो। महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीका अनुसार हालका लागि बढेको शुल्क नलिन संस्थागत विद्यालयहरूलाई पत्राचारमार्फत निर्देशन दिने […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.