Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

डा. गोविन्द केसीको पुनः अनसनप्रति सांसद तोसिमा कार्कीको चिन्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले ६ महिनामै दुई पटक अनसन बस्नुपर्ने अवस्था आउनु राम्रो सन्देश नभएको बताएकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यसलाई दुःखद भएको उल्लेख गरेकी छन्। पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेकी कार्कीले सरकारलाई तत्काल वार्ता गर्न आग्रह गरेकी छन्।

2 publishers · 2 headlines · developing over 3 hours
Broke firstNews of Nepal logoNews of Nepal

डा. केसीको अनशनप्रति सांसद कार्कीको चिन्ता, सरकारलाई तत्काल वार्ता गर्न आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्व स्वास्थ्य राज्य मन्त्री डा. तोसिमा कार्कीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले पटक–पटक आमरण अनशन बस्नुपर्ने अवस्था आउनु दुःखद भएको बताउनुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि डा. केसीले सञ्चालन गर्दै […]

Coverage

1 more headline since

  1. डा. केसीले ६ महिनामै दुई पटक अनसन बस्नुपर्ने अवस्था आउनु राम्रो सन्देश होइन : तोसिमा कार्की

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले ६ महिनामै दुई पटक अनसन बस्नुपर्ने अवस्था आउनु राम्रो सन्देश नभएको बताएकी छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.