Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 19h agolast: 15h ago

नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच १० बुँदे सहमतिमा हस्ताक्षर

नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ। दुवै पार्टीले एकता प्रक्रिया अघि बढाउन कात्तिक १७ गते काठमाडौँमा १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। सहमतिअनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहनेछ भने चुनाव चिह्न पाँचकुने तारा कायम रहनेछ। सहमतिपत्रमा पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने उल्लेख छ।

TopicsKathmandu
2 publishers · 2 headlines · 2 in 24h · developing over 3 hours
Broke firstNagarik News logoNagarik News

नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता, चुनाव चिह्न पाँचकुने तारा कायम रहने

दुवै पार्टीले कम्युनिष्ट आन्दोलनको एकीकरण प्रक्रियालाई अघि बढाउँदै पार्टी एकताका लागि १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।...

politics2 publishers
Coverage

1 more headline since

  1. नेपाली कम्युनिस्ट र नेकपाबीच एकता, १० बुँदे सहमतिपत्रमा हस्ताक्षर

    काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुवै पार्टीले एकता प्रक्रियालाई अघि बढाउन १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । कात्तिक १७ गते भएको सहमतिअनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहनेछ भने चुनाव चिह्न पाँचकुने तारा राखिनेछ । सहमति पत्रमा पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने उल्लेख छ […]

    Khabarhub logoKhabarhubPrivate2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.