Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 17h agolast: 16h ago

समाजलाई अति दलीयकरणबाट मुक्त गर्न सचेतक परियारको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाजलाई अति दलीयकरणबाट मुक्त गर्न आग्रह गरेका छन्। सोमबार सुनसरीको तरहरामा तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उनले सबैतिर राजनीतिकरण एवं दलीयकरणको दबदबाले अपेक्षित सामाजिक विकास हुन नसकेको बताए। यस कार्यमा सामाजिक सङ्घसंस्थाको भूमिका अहम हुने उनको भनाइ छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 50 min
Broke firstNagarik News logoNagarik News

समाजलाई अति दलीयकरणबाट मुक्त गरौँ : सचेतक परियार

आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उनले सबैतिर राजनीतिकरण एवं दलीयकरणको दबदबाले अपेक्षति सामाजिक विकास हुन नसकेको बताए।...

politics3 publishers
Coverage

2 more headlines since

first · 17h agolatest · 17h ago
  1. समाजलाई अति दलीयकरणबाट मुक्त गरौँः सचेतक परियार

    काठमाडौँ, कात्तिक १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाजलाई अति दलीयकरणबाट मुक्त गर्न आग्रह गर्दै यस कार्यमा समाजिक सङ्घसंस्थ...

  2. समाजलाई अति दलीयकरणबाट मुक्त गरौं : सचेतक परियार

    १७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाजलाई अति दलीयकरणबाट मुक्त गर्न आग्रह गर्दै यस कार्यमा समाजिक सङ्घसंस्थाको भूमिका अहम हुने बताएका छन् । आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उनले सबैतिर राजनीतिकरण एवं दलीयकरणको दबदबाले अपेक्षति सामाजिक विकास हुन नसकेको औँल्याए । अहिलेको समाज विस्तारै दलीयकरणतर्फ धकेलिइरहेको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.