Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 9h agolast: 3h ago

लैङ्गिक तथा यौनिक अल्पसंख्यकका लागि ‘ब्रेकिङ ब्यारियर्स’ परियोजना सुरु

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिक प्रतिनिधित्व, नेतृत्व विकास तथा नीति निर्माण र निर्णय प्रक्रियामा पहुँच बढाउने उद्देश्यसहित काठमाडौंमा ‘ब्रेकिङ ब्यारियर्स’ परियोजना सुरु भएको छ । युरोपेली संघको आर्थिक सहयोगमा एक्सनएड इन्टरनेसनल नेपाल, लिड नेपाल, समावेशी मञ्च नेपाल र मायाको पहिचान नेपालको सहकार्यमा परियोजना सञ्चालन भएको हो । परियोजना चार क्षेत्रमा काम गर्ने जनाइएको छ ।

TopicsKathmandu
2 publishers · 2 headlines · 2 in 24h · developing over 6 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

‘ब्रेकिङ ब्यारियर्स’ परियोजना सुरु, ४ क्षेत्रमा काम गर्ने

१८ कात्तिक, काठमाडौं । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिक प्रतिनिधित्व र नेतृत्व विकास गर्दै नीति निर्माण तथा निर्णय प्रक्रियामा पहुँच बढाउने उद्देश्यसहित ‘ब्रेकिङ ब्यारियर्स’ (अवरोध भत्काउँदै) परियोजना सुरु भएको छ । युरोपेली संघको आर्थिक सहयोगमा एक्सनएड इन्टरनेसनल नेपाल, लिड नेपाल, समावेशी मञ्च नेपाल र मायाको पहिचान नेपालको सहकार्यमा परियोजना सुरु भएको हो । यस […]

Coverage

1 more headline since

  1. अल्पसंख्यकका लागि ‘ब्रेकिङ ब्यारियर्स’ परियोजना

    गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक १८ गते । नेपाली राजनीतिमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अर्थपूर्ण प्रतिनिधित्व, नेतृत्व विकास तथा नीति निर्माण तहमा पहुँच अभिवृद्धि ग...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.