
अमेरिकी मध्यावधि निर्वाचनको नतिजालाई चीनले कसरी हेरिरहेको छ ?
काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनको नतिजालाई चीनले आफ्ना लागि अवसरका रूपमा हेर्ने विश्लेषण गरिएको छ । बेइजिङ र वासिङ्टनबीचको सम्बन्ध यस शताब्दीको प्रमुख शक्ति प्रतिस्पर्धाका रूपमा रहेको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यसै महिनाको अन्त्यतिर चीनमा स्वागत गर्ने तयारीमा रहेका राष्ट्रपति सी जिनपिङले आफूलाई अनुकूल परिस्थिति बनेको महसुस गर्न सक्नेछन् । अमेरिकी उत्पादकलाई […]
