
तिहारमा भाइ मसलाको आयात र मूल्य दुबै बढ्यो
काठमाडौं : तिहार नजिकिएसँगै नेपाली बजारमा भाइ मसला तथा ड्राइफ्रुट्सको आयात र मूल्य दुबै बढेको छ । विशेषगरी तिहारलाई लक्षित गर्दै आयात बढाइए पनि आपूर्ति प्रभावित हुँदा बजारमा भाइमसलाको मूल्य बढेको छ । गत वर्ष प्रतिकिलो

