बसमा यात्रारत युवतीमाथि दुर्व्यवहार गरेको भिडियो भाइरल, तीन जना पक्राउ
काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको यात्रुबाहक बसभित्र महिला यात्रुमाथि दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि कञ्चनपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौँबाट महेन्द्रनगर आउँदै गरेको यात्रुवाहक बसभित्र महिला यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरका तीन युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ का समीर बिष्ट र अनिल नाथ योगी तथा भीमदत्त नगरपालिका–३, तिलकेनीका जीवन बम रहेका छन्। घटनाको भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको हो।
काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको यात्रुबाहक बसभित्र महिला यात्रुमाथि दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि कञ्चनपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
1 more headline since

कैलाली । काठमाडौँबाट महेन्द्रनगर आउँदै गरेको यात्रुवाहक बसमा महिला यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरका तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ का समीर बिष्ट र अनिल नाथ योगी तथा भीमदत्त नगरपालिका–३, तिलकेनीका जीवन बम रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले उनीहरूलाई आवश्यक अनुसन्धानका लागि […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
भारतीय विदेश सचिव विक्रम मिस्री नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा दुईदिने आधिकारिक भ्रमणका लागि …
नेपाल प्रहरीका हटाइएका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफ्नो पदबाट हटाउने मन्त्रिपरिषद्को मंसिर ४ गतेको निर्…
भारतीय विदेश सचिव विक्रम मिश्रीले बुधबार काठमाडौंमा परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जाम…