Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 1h ago

सञ्चारमन्त्री तिमिल्सिना आईटीयू महासम्मेलनमा सहभागी हुन कतार जाँदै

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघको पूर्णाधिकार सम्मेलन (पीपी-२६) मा सहभागी हुन कतारको दोहा जाने भएका छन्। नोभेम्बर ७ देखि १३ सम्मको उक्त भ्रमणमा मन्त्री तिमिल्सिनासँगै सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारीसमेत सहभागी हुनेछन्। अन्तर्राष्ट्रिय दूरसञ्चार संघ संयुक्त राष्ट्रसंघको सूचना तथा सञ्चारसम्बन्धी निकाय हो।

4 publishers · 4 headlines · 4 in 24h · developing over 42 min
Broke firstNagarik News logoNagarik News

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

आगामी नोभेम्बर ७ देखि १३ सम्मको भ्रमणका क्रममा मन्त्री तिमिल्सिनासँगै मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारीसमेत सहभागी हुने कार्यक्रम रहेको छ।...

politics4 publishers
Coverage

3 more headlines since

first · 2h agolatest · 2h ago
  1. महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जानुहुँदै

    गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक २० गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन कतारको दोहा जानुहुने भएको छ। नोभेम्...

  2. अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

    काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलन (पूर्णाधिकार सम्मेलन–पीपी-२६) मा सहभागी हुन कतारको दोहा जाने भएका छन् । आगामी नोभेम्बर ७ देखि १३ सम्मको भ्रमणका क्रममा मन्त्री तिमिल्सिनासँगै सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारीसमेत सहभागी हुने कार्यक्रम रहेको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार संघ संयुक्त राष्ट्रसंघको सूचना तथा […]

  3. सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

    काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको महासम्मेलनमा सहभागी हुन कतारको दोहा जाने भएका छन्। आगामी नोभेम्बर ७ देखि १३ सम्मको भ्रमणका लागि कतार जान लागेका हुन्। मन्त्री तिमिल्सिनासँगै सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारीसमेत सहभागी हुने कार्यक्रम रहेको छ। यो महासभा प्रत्येक चार वर्षमा आयोजना […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.