Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 7h agolast: 26 min ago

लगानी तथा पूर्वाधार कानुन संशोधन विधेयकको मस्यौदामाथि निजी क्षेत्रसँग छलफल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयकको मस्यौदामाथि शुक्रबार काठमाडौंमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। सिंहदरबारस्थित कार्यालयमा भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायत संस्थाका अध्यक्ष तथा अन्य उद्योगी व्यवसायी सहभागी थिए। बिजमाण्डुका अनुसार मंसिर अन्तिम साताका लागि तय पूर्वाधार सम्मेलनलाई लक्षित गरी ५९ वटा कानुन संशोधन गरिंदैछ। छलफलमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह पनि उपस्थित थिए।

5 publishers · 5 headlines · 5 in 24h · developing over 6 hours
Broke firstNagarik News logoNagarik News

लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधन विधेयकको मस्यौदामाथि छलफल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा विधेयकको मस्यौदामाथि छलफल अघि बढाइएको हो।...

politics5 publishers
Coverage

4 more headlines since

first · 7h agolatest · 36 min ago
  1. लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधनबारे निजी क्षेत्रसँग छलफल

    २० कात्तिक, काठमाडौं । सरकारले लगानी तथा पूर्वाधार क्षेत्रमा देखिएका कानुनी जटिलता हटाउन प्रस्ताव गरेको विधेयकको मस्यौदामाथि निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक’ को मस्यौदामाथि आज सरोकारवालासँग छलफल आयोजना गरेको हो । सिंहदरबारस्थित कार्यालयमा आयोजित छलफलमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार […]

    OnlineKhabar logoOnlineKhabarPrivate5 publishers
  2. लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधनबारे निजी क्षेत्रसँग छलफल

    सरकारले लगानी तथा पूर्वाधार क्षेत्रमा देखिएका कानुनी जटिलता हटाउन प्रस्ताव गरेको विधेयकको मस्यौदामाथि निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेको छ ।

    Nepal Lead logoNepal LeadPrivatedetail5 publishers
  3. लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधनबारे निजी क्षेत्रसँग छलफल

    काठमाडौं । सरकारले लगानी तथा पूर्वाधार क्षेत्रमा देखिएका कानुनी जटिलता हटाउन प्रस्ताव गरेको विधेयकको मस्यौदामाथि निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक’ को मस्यौदामाथि आज सरोकारवालासँग छलफल आयोजना गरेको हो । सिंहदरबारस्थित कार्यालयमा आयोजित छलफलमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, […]

  4. निजी क्षेत्रका प्रतिनिधि प्रधानमन्त्री कार्यालयमा, लगानी सम्बन्धी विधेयकको मस्यौदामा छलफल

    काठमाडौं। सरकारले मंसिर अन्तिम साताका लागि तय पूर्वाधार सम्मेलनलाई लक्षित गरेर संशोधन गर्न लागेको कानुनको मस्यौदामाथि निजी क्षेत्रसँग छलफल गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अप कमर्स लगायत संस्थाका अध्यक्ष र अरु उद्योगी व्यवसायीलाई बोलाएर छलफल गरेको हो। सम्मेलनअघि ५९ वटा कानुन संशोधन गरिंदैछ। त्यसका […] The post निजी क्षेत्रका प्रतिनिधि प्रधानमन्त्री कार्यालयमा, लगानी सम्बन्धी विधेयकको मस्यौदामा छलफल appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.