सामसङले नेपालमा सार्वजनिक गर्यो ग्यालेक्सी ए ५७ र ए ३७
६ वैशाख, काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी ए ५७ र ग्यालेक्सी ए ३७ फाइजी स्मार्टफोन सार्वजनिक गरेको छ । ग्यालेक्सी ए सिरिजलाई थप विस्तार गर्दै कम्पनीले उन्नत क्यामेरा तथा फिचरसहित फोन उपलब्ध गराइएको जनाएको छ । साथै कम्पनीले अब १२ महिनाको ईएमई (किस्ताबन्दी) योजनालाई अपग्रेड गर्दै २४ महिनासम्म बनाएको छ । यी फोन ईएमआई सुविधा […]
Read at OnlineKhabar