
ओली-दाहाल भेटले देशको राजनीतिमा सकारात्मक सन्देश दियो : महेश बस्नेत
नेकपा एमालेका सचिव महेश बस्नेतले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहालबिच टिचिङ्ग अस्पतालमा भएको भेटले देशको राजनीतिमा सकारात्मक सन्देश दिएको बताएका छन्।...

