भारतमा मिनी बस दुर्घटना हुँदा दश जनाको मृत्यु
एजेन्सी– दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा खसेर मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अल इन्डिया रेडियो (एआईआर) ले जनाएको छ । छिमेकी राज्य केरलाबाट तमिलनाडुमा घुम्नका लागि आएका मानिसहरू बोकेको मिनिबस दुर्घटना ग्रस्त भएको जनाइएको छ…
Read at Khabarhub