
गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव
मन्त्रालयले बैशाख ३ गते सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई पत्राचार गर्दै सुझाव माग गरेको हो ।
Nepal Government Seeks Input on Local Government Boundary Changes
नेपाली
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सीमाना हेरफेरका सम्बन्धमा सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सरोकारवाला निकायसँग राय तथा सुझाव माग गरेको छ। मन्त्रालयले बैशाख ३ गते सबै सम्बन्धित निकायलाई पत्राचार गरी सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो। निर्वाचनभन्दा एक वर्षअघि स्थानीय तहको संख्या र सीमा हेरफेर गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार सरकारले मापदण्डको मस्यौदा तयार पारिरहेको छ।
English
Nepal's Ministry of Federal Affairs and General Administration has requested opinions and suggestions from all district coordination committees, local governments, and relevant stakeholders regarding changes to the number and boundaries of rural municipalities, municipalities, and wards. The ministry sent formal correspondence on Baisakh 3 seeking this input. The move comes as the government prepares a draft criteria for restructuring local units, which must be completed at least one year before the next election.

मन्त्रालयले बैशाख ३ गते सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई पत्राचार गर्दै सुझाव माग गरेको हो ।
5 more headlines since
निर्वाचनको एक वर्षअघि स्थानीय तहको संख्या र सीमा हेरफेर गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार सरकारले मापदण्डको मस्यौदा तयार पारेर प्रतिक्रियाका लागि प्रदेश सरकारहरूलाई आग्रह गरेको छ ।

काठमाडौं । सरकारले गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे राय तथा सुझाव मागेको छ । हाल कायम पालिकाको संख्यामा पुनर्विचार गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहकार्य गरिरहेको सन्दर्भलाई मध्यनजर गर्दै सरकारले सो सुझाव मागेको हो । सुझाव दिन मन्त्रालयले सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई पत्राचार गरेको […]

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सीमाना हेरफेरका लागि सरोकारवाला निकायसँग सुझाव माग गरेको छ । मन्त्रालयले सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सम्बन्धित निकायलाई पत्राचार गर्दै राय र सुझाव उपलब्ध गराउन अनुरोध गरेक…

काठमाडौँ, वैशाख ५ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय सुझाव माग गरेको...

गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव मागेको छ ।...