Skip to content
के.छ.खबर
All stories
StoryNE onlyHotFirst reported 1d ago

नेपाल–भारत सीमा नाकामा सय रुपियाँभन्दा बढीका सामानमा भन्सार अनिवार्य

Nepal Enforces Customs Duty on Goods Over 100 Rupees at Border

Publishers
2
Articles
5
Last 24 h
4
Span
1d 4h
Updated
26 min ago
What multiple outlets are saying

नेपाली

नेपाल–भारत सीमा नाकाहरूमा एक सय रुपियाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार शुल्क कडाइसाथ लागू गरिएको छ। सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार सामान भित्र्याउने क्रम बढेपछि नेपालगञ्जलगायत सीमा नाकाका भन्सार कार्यालयहरूले यो नियम कार्यान्वयनमा ल्याएका हुन्। यस कदमलाई निजी क्षेत्रले समर्थन जनाएको छ।

English

Nepal's customs offices along the Nepal-India border have begun strictly enforcing mandatory customs duties on goods valued above 100 rupees. The move comes in response to a growing trend of people bringing in household items from Indian border markets without paying customs. The private sector has expressed support for the new enforcement measure.

Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

सीमा नाकामा सय रुपियाँ माथिका सामानमा भन्सार तिर्नुपर्ने

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, बैशाख ६ गते ।नेपाल-भारत सीमा नाकाहरूमा भन्सार प्रशासनले एक सय रुपियाँभन्दा बढी मूल्यका सामानमा पनि अनिवार्य भन्सार शुल्क लगाउन थालेपछी सीमावर्ती क...

news5 publishers
Coverage

4 more headlines since

  1. Past hour
    1. भन्सार कडाइमा पुनर्विचार गर्न सरकारसँग अर्थमन्त्री यादवको आग्रह

      विजयकुमार साह ढल्केबर, वैशाख ७ गते । भारतबाट सामान आयातमा हाल लागु गरिएको भन्सार सम्बन्धी व्यवस्थाका कारण सीमा क्षेत्रका नागरिकको दैनिक जीवनमा असहजता बढ्दै गएको भन्दै मधेश प्रदेशका...

  2. 1–3 hours ago
    1. भन्सारमा कडाइ : उपभोक्ता विरोधमा उत्रिँदा व्यवसायी भने उत्साहित, बढ्नसक्छ राजस्व

      काठमाडौं– सरकारले केही दिन यता भारतबाट आउने वस्तुको भन्सार जाँचपासमा कडाइ गरेको छ । भन्सार राजस्व चुहावट भएको भन्दै सरकारले एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तु भन्सार प्रक्रियाबाट मात्रै ल्याउनुपर्ने भन्दै कडाइ गरेको हो । सरकारले भारतसँग सीमा जोडिएका पूर्वमा विराटनगर, वीरगञ्जदेखि पश्चिममा धनगढीसम्मका सबै नाकाबाट वस्तुको आयात गर्दा भन्सार जाँचमा कडाइ गरेको छ […]

  3. 3–12 hours ago
    1. सयभन्दा बढीका सामानमा भन्सार, निजी क्षेत्रको समर्थन

      लक्ष्मी तिमिल्सेनाजमुनाह, वैशाख ७ गते । सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार सामान भित्रिने क्रम बढेपछि नेपालगञ्ज भन्सार कार्यालयले सय रुपियाँभन्दा बढी मूल्य...

    2. सय नाघ्यो कि त भन्सार लाग्यो

      नेपालगन्ज/परासी समाचारदातानेपालगन्ज/परासी, वैशाख ७ गते । नेपाल–भारत सीमानाकामा एक सय रुपियाँभन्दा बढी मूल्यका सामानमा भन्सार अनिवार्य गर्ने नियम कडाइसाथ कार्यान्वयनमा आएपछि सीमावर्...

Nepal Enforces Customs Duty on Goods Over 100 Rupees at Border · K cha khabar