कलाम अली र वसन्त शाही नेपाली क्रिकेट टोलीको सहायक प्रशिक्षक नियुक्त
६ वैशाख, काठमाडौं । कलाम अली र वसन्त शाही ठकुरी नेपाली पुरुष क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार कलाम र वसन्तलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको हो । कलाम यसअघि नेपाल ‘ए’ को प्रशिक्षक रहिसकेका छन् भने वसन्त पनि नेपालको सहायक प्रशिक्षक भइसकेका छन् । नेपाल र […]
Read at OnlineKhabar