
महेश बस्नेत भन्छन्- ओलीसँग बालेनको कुनै तुलना हुँदैन
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी ओलीसँग प्रधानमन्त्री बालेन शाहको कुनै तुलना नहुने बताएका छन्। पार्टीको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला कार्यक्रम स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बालेन राष्ट्रवादी नेता नभएको बताए। उनले भने, ‘बालेन राष्ट्रवादी होइन, केपी ओली राष्ट्रवादी हो। बालेन लोकतन्त्र विरोधी, अधिनायकवादी र निरङ्कुश शासक हो भने केपी […]
