Thaha KhabarPrivate
केरा खानै नसकिने भयो सरकार के गर्ने ?
गतबर्षको तुलना गर्दा ६६.६७ प्रतिशतको मूल्यबृद्धि केरामा देखिएको छ। आजकै दिन गतबर्ष केरा १५० रुपैँया थियो। अघिल्लो बर्ष (२०८१ बैशाख ६ गते) १३५ रुपैँया थियो। दुई बर्षको अवधिमा केराको मूल्य ८५ प्रतिशत भन्दा धेरैले बढेको देखिन्छ।
Read at Thaha Khabar