Skip to content
के.छ.खबर
All stories
StoryNE onlyHotFirst reported 22h ago

वर्ल्ड अफ डान्स नेपाल २०२६ घोषणा, टेरेन्स लुइस ग्रान्ड जज

World of Dance Nepal 2026 Announced with Terence Lewis as Judge

Publishers
5
Articles
5
Last 24 h
5
Span
21 hours
Updated
36 min ago
What multiple outlets are saying

नेपाली

विश्वप्रसिद्ध नृत्य प्रतियोगिता 'वर्ल्ड अफ डान्स'को नेपाली संस्करणको दोस्रो संस्करण 'वर्ल्ड अफ डान्स नेपाल २०२६' को औपचारिक घोषणा ललितपुरमा आयोजित कार्यक्रममा गरिएको छ। बलिउडका प्रख्यात कोरियोग्राफर टेरेन्स लुइस यस प्रतियोगिताका ग्रान्ड जज हुने घोषणा गरिएको छ। कार्यक्रममा निर्णायक समिति, पुरस्कार राशि र अडिसनका मितिहरू पनि सार्वजनिक गरिएका छन्।

English

The second edition of 'World of Dance Nepal 2026' has been officially announced at an event held in Lalitpur. Bollywood choreographer Terence Lewis will serve as grand judge for the competition. Details including the judging panel, prize money, and audition dates were also made public at the event.

Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

‘वर्ल्ड अफ डान्स नेपाल’ को दोस्रो संस्करण घोषणा, ‘ग्रान्ड जज’ मा बलिउडका टेरेन्स लुइस

काठमाडौं । विश्व प्रसिद्ध ‘वर्ल्ड अफ डान्स’को दोस्रो संस्करण नेपालमा घोषणा, ग्रान्ड जजको रूपमा भारतका टेरेन्स लुइस आउने काठमाडौं । विश्वप्रसिद्ध नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’को नेपाली संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को औपचारिक घोषणा गरिएको छ । आयोजित कार्यक्रममा प्रतियोगिताको दोस्रो संस्करणको सुरुवात गर्दै निर्णायक समिति, पुरस्कार राशि र अडिसनका मितिहरू सार्वजनिक गरिएको […]

Coverage

4 more headlines since

  1. Past hour
    1. ‘वर्ल्ड अफ डान्स’ नेपालमा हुने, ग्रान्ड जज भारतका टेरेन्स लुइस

      काठमाडौं – डान्सिङ रियालिटी शो ‘वर्ल्ड अफ डान्स’ को नेपाल संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ घोषणा भएको छ । आइतबार राजधानीमा एक पत्रकार सम्मलेन गरी कार्यक्रमबारे आयोजकले जानकारी दिएको हो । यस प्रतियोगिताको ग्रान्ड जजको जिम्मेवारीमा भारतीय किरियोग्राफर टेरेन्स लुइस रहेको जानकारी दिइयो । टेरेन्स ‘डान्स इन्डिया डान्स’ र ‘इन्डियाज बेस्ट डान्सर’ जस्ता शोका […]

      Khabarhub logoKhabarhubPrivate5 publishers
  2. 3–12 hours ago
    1. वर्ल्ड अफ डान्सको दोस्रो संस्करण नेपालमा, ग्रान्ड जजमा भारतका टेरेन्स लुइस

      काठमाडौं । वर्ल्ड अफ डान्सको नेपाली संस्करण वर्ल्ड अफ डान्स नेपाल २०२६ को औपचारिक घोषणा गरिएको छ। सन् २००८ मा दक्षिणी क्यालिफोर्नियाबाट सुरू भई ५० भन्दा बढी देशमा फैलिसकेको यो विश्वस्तरीय प्लेटफर्मलाई नेपालमा ल्याएर नेपाली प्रतिभालाई विश्व मञ्चमा चिनाउने उद्देश्य राखिएको छ। निर्णायक मण्डलमा नेपालको शान तथा लेजेन्डरी वाइल्ड रिपर्ज क्रुका सदस्य किरण थापा र […]

    2. ‘वर्ल्ड अफ डान्स’को दोस्रो संस्करण नेपालमा, ग्रान्ड जजमा टेरेन्स लुइस

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
  3. Yesterday
    1. ‘वर्ड अफ डान्स नेपाल २०२६’ हुँदै, बलिउडका टेरेन्स लुइस पनि जजमा

      नेपालमा पहिलो पटक विश्वस्तरीय डान्स प्लेटफर्म ‘वर्ड अफ डान्स नेपाल २०२६’ हुने भएको छ। आइतबार ललितपुर ‘द प्लाजा’ मा आयोजित एक कार्यक्रममा सो घोषणा गरिएको हो।...

      Nagarik News logoNagarik NewsPrivatearts5 publishers
World of Dance Nepal 2026 Announced with Terence Lewis as Judge · K cha khabar