
काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ ।
Nepal Airlines Prepares Direct Kathmandu–Dhaka Flights
नेपाली
नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान सञ्चालन गर्ने तयारी थालेको छ। निगमले यस नयाँ मार्गका लागि आवश्यक तयारी र सम्भाव्यता अध्ययन शुरू गरेको बताइएको छ।
English
Nepal Airlines (RNAC) is preparing to launch direct flights between Kathmandu and Dhaka, the capital of Bangladesh, in the near future. The airline has begun the necessary groundwork and feasibility preparations for the new route.

नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ ।
1 more headline since

काठमाडौँ, वैशाख ७ गते । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ । निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भ...