
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
जेनजी मुभमेन्ट नेपालले विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएपछि गृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरेको छ ।
Gen Z Movement Demands Home Minister Gurung's Arrest
नेपाली
जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङको विवादास्पद व्यापारी दीपक भट्टसँग साझेदारी रहेको विषय बाहिरिएपछि उनलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले जारी गरेको विज्ञप्तिमा पदमै बसेर छानबिन गर्नु सम्भव नभई 'कन्फ्लिक्ट अफ इन्ट्रेष्ट' हुने र न्याय प्रक्रियामाथि गम्भीर प्रश्न उठ्ने तर्क गर्दै निष्पक्ष अनुसन्धानका लागि उनलाई पक्राउ गर्न आग्रह गरिएको छ।
English
Gen Z Movement Nepal has demanded the immediate dismissal and arrest of Home Minister Sudhan Gurung following reports of his alleged association with controversial businessman Deepak Bhatt. The movement's spokesperson Bijay Shah issued a press statement calling for an impartial investigation, arguing that conducting a probe while Gurung remains in office would create a conflict of interest and undermine the justice process.

जेनजी मुभमेन्ट नेपालले विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएपछि गृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरेको छ ।
2 more headlines since

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ । विवादास्पद व्यापारी दीपक भट्टसँग गृहमन्त्री गुरुङको साझेदारी रहेको विषय बाहिरिएपछि मुभमेन्टका प्रवक्ता विजय शाहले एक विज्ञप्ति जारी गरी गुरुङमाथि लागेका गम्भीर आरोपहरूमाथि निष्पक्ष छानबिनका लागि पदबाट हटाइ पक्राउ गरेर निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरेका छन् । मन्त्री पदमा […]

पदमै बसेर छानबिन गर्नु सम्भव नभएको बताउँदै 'कन्फ्लिक्ट अफ इन्ट्रेष्ट' हुने र यसले न्याय प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाउने तर्क गरिएको छ।...