Skip to content
के.छ.खबर
All stories
StoryNE onlyFirst reported 7h ago

एमाले प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध मुद्दा दर्ता

Publishers
2
Articles
2
Last 24 h
2
Span
3 hours
Updated
3h ago
What multiple publishers are saying

Not yet summarized by K cha khabar

Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

एमाले प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध मुद्दा दर्ता

७ वैशाख, काठमाडौं । नेकपा एमालेका कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ । एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बलात्कार र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता भएको हो । प्रहरी वृत्त सातदोबाटाले गरेको अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता गरेको हो । मुगुको सोरु […]

Coverage

1 more headline since

    1. एमाले नेता कर्ण मल्लविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता

      काठमाडौं– नेकपा एमाले कर्णाली प्रदेश कमिटीमा सक्रिय नेता कर्ण मल्लविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता भएको छ । एक गायिकामाथि जबरजस्ती करणी गरेको तथा धम्की दिएर गर्भ पतनसमेत गराएको अभियोगमा उनलाई गर्भ संरक्षणविरुद्धको पनि अभियोग लागेको छ । कर्णाली प्रदेशको मुगु जिल्ला सोरु गाउँपालिका–१० धैनकोट घर भएका मल्ल काठमाडौंको चन्द्रागिरी नगरपालिकामा बसोबास गदै आएका थिए […]

एमाले प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध मुद्दा दर्ता · K cha khabar