Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8h agolast: 43 min ago

जलवायु परिवर्तनका कारण सन् २०५० सम्म वार्षिक ४ लाख ३० हजारको मृत्यु हुने प्रक्षेपण

जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले सन् २०५० देखि विश्वभर हरेक वर्ष थप ४ लाख ३० हजार मानिसको ज्यान जाने एक प्रतिवेदनले प्रक्षेपण गरेको छ। प्रतिवेदनका अनुसार अत्यधिक गर्मीका कारण हुने यस्ता मृत्युको दर धनी देशको तुलनामा गरिब देशहरूमा १० गुणा बढी हुने देखिएको छ। जलवायु संकटले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

2 publishers · 2 headlines · 2 in 24h · developing over 7 hours
Broke firstNagarik News logoNagarik News

गर्मीजन्य मृत्यु बढ्ने प्रक्षेपण

जलवायु परिवर्तनका कारण तापक्रममा हुने वृद्धिले सन् २०५० देखि हरेक वर्ष विश्वमा थप ४ लाख ३० हजार मानिसको ज्यान जाने देखिएको छ।...

international2 publishers
Coverage

1 more headline since

  1. अत्यधिक गर्मीले वर्षेनि ४ लाखभन्दा बढी मान्छेको मृत्यु हुने प्रक्षेपण

    जलवायु परिवर्तनका कारण अत्यधिक तापक्रमले हुने मृत्यु गरिब देशमा धनी देशहरुको तुलनामा १० गुणा धेरै हुने प्रतिवेदनले बताएको छ।

    Thaha Khabar logoThaha KhabarPrivatedetail2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.