Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5h agolast: 43 min ago

निर्वाचनमा सुरक्षा निकायले सत्तापक्षको पोषण गरेको सांसद राजीव खत्रीको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले निर्वाचनका समयमा सुरक्षा निकायले सत्तापक्षको पक्षपोषण गर्ने गरेको आरोप लगाएका छन्। मंगलबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा उनले यस्तो धारणा राखेका हुन्। सांसद खत्रीले निर्वाचन आयोगको कार्यक्षमता र सुरक्षा निकायको तटस्थतामाथि प्रश्न उठाउँदै निर्वाचन सुधारको आवश्यकतामा जोड दिए।

2 publishers · 2 headlines · 2 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

निर्वाचनमा सुरक्षा निकायले सत्तापक्षको पोषण गर्ने गरेको सांसद राजीव खत्रीको आरोप

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले निर्वाचनका समयमा सुरक्षा निकायले सत्तापक्षको पोषण गर्ने गरेको गम्भीर आरोप लगाएका छन् । मंगलबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा

story2 publishers
Coverage

1 more headline since

  1. रास्वपा सांसद खत्री भन्छन्– निर्वाचनको अग्रपंक्तिमा खटिने सुरक्षा निकाय प्राय: सत्ताको प्रभावमा देखिन्छ

    १२ साउन, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले निर्वाचनका समयमा सुरक्षा निकायले सत्तापक्षको पोषण गर्ने गरेको गम्भीर आरोप लगाएका छन् । मंगलबार संघीय संसदको संसदीय सुनुवाई समितिमा प्रश्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा बोल्दै सांसद खत्रीले निर्वाचन आयोगको कार्यक्षमता, सुरक्षा तटस्थता र निर्वाचन सुधारका विविध पक्षमा प्रश्न उठाएका हुन् […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.