Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3h agolast: 43 min ago

बालुवाटारतर्फ अघि बढेका लघुवित्त पीडितलाई प्रहरीले रोक्यो

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासतर्फ विरोध प्रदर्शनका लागि अघि बढेका लघुवित्त पीडितहरूलाई सोमबार प्रहरीले बीच बाटोमै रोकेको छ। प्रहरीले अगाडि बढ्न नदिएपछि प्रदर्शनकारीहरूले सडकमै बसेर धर्ना दिएका छन्। लघुवित्त संस्थाहरूले लगाएको चर्को ब्याजदर र ऋणको बोझबाट मुक्ति पाउनुपर्ने माग राख्दै उनीहरू आन्दोलित भएका हुन्।

2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstThaha Khabar logoThaha Khabar

बालुवाटार पुगे लघुवित्तपीडित, प्रहरीले रोकेपछि सडकमै बसे, तस्वीरहरू

detailheadline only2 publishers
Coverage

1 more headline since

  1. बालुवाटार लागेका लघुवित्तपीडितलाई प्रहरीले रोक्यो, सडकमै बसे धर्ना [तस्वीरहरू]

    Nepal Views logoNepal ViewsPrivatestoryheadline only2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.