अमेरिका र इरान सम्झौताको नजिक, लामो समयदेखिको तनाव अन्त्य हुने अपेक्षा
अमेरिका र इरानबिच महिनौँदेखि जारी कूटनीतिक र राजनीतिक तनाव अन्त्यका लागि सम्झौता हुने सम्भावना बढेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले द…
लेबनान
Middle Eastern country; Israel–Lebanon conflict extensively covered in Nepali media.
Multi-publisher coverage mentioning लेबनान
अमेरिका र इरानबिच महिनौँदेखि जारी कूटनीतिक र राजनीतिक तनाव अन्त्यका लागि सम्झौता हुने सम्भावना बढेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले द…
इजरायली सेनाले निकासी चेतावनी जारी गरेको केही समयपछि नै नबातियाह सहरसहित लेबनानका २० विभिन्न स्थानहरूमा हवाई आक्रमण गरेको छ। लेबनानको राष्ट्…
कुवेती सेनाको जनरल स्टाफले बुधबार आफ्नो हवाई रक्षा प्रणालीले मिसाइल र ड्रोन आक्रमणहरूलाई सफलतापूर्वक निस्तेज पारेको पुष्टि गरेको छ। क्षेत्री…
दक्षिणी लेबनानमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा लेबनानी सेनाका उच्च पदस्थ अधिकारीहरूसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ। अमेरिकाको मध्…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इरानविरुद्ध ठूलो सैन्य अभियान नलिन चेतावनी दिएका छन्। फोन व…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप भौतिक र 'सर्जिकल' आक्रमण गर्न आह्वान गर्नुभएको छ। एनबीसीको 'मिट द प्रेस' क…
50 headlines across publishers

तेहरान, जेठ ३० गते । अमेरिका र इरानबिच महिनौँदेखि जारी तनाव अन्त्यका लागि सम्झौता गर्ने कदमका लागि ठूलो सफलता मिल्ने आशा गरिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघीचीले दुई देश सम्...

काठमाडौं । निकासी चेतावनी जारी गरेको केही समय पछि इजरायली सेनाले छापा मारी नबतीह शहर सहितका विभिन्न २० वटा स्थानहरूमा इजरायले आक्रमण गरेको लेबनानले रिपोर्ट गरेको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले इजरायली हवाई आक्रमणले नबातियाहबाट टाढा अवस्थित रिहान र सुजुड गाउँहरूसहित चेतावनी जारी गरिएका धेरै क्षेत्रहरूमा प्रहार गरेको बताएको छ । इजरायली […]

एजेन्सी– निकासी चेतावनी जारी गरेको केही समयपछि इजरायली सेनाले छापा मारी नबतीह शहर सहितका विभिन्न २० वटा स्थानहरूमा इजरायले आक्रमण गरेको लेबनानले रिपोर्ट गरेको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले इजरायली हवाई आक्रमणले नबातियाहबाट टाढा अवस्थित रिहान र सुजुड गाउँहरूसहित चेतावनी जारी गरिएका धेरै क्षेत्रहरूमा प्रहार गरेको बताएको छ । इजरायली सेनाले चेतावनीले […]

लेबनान । निकासी चेतावनी जारी गरेको केही समय पछि इजरायली सेनाले छापा मारी नबतीह शहर सहितका विभिन्न २० वटा स्थानहरूमा इजरायले आक्रमण गरेको लेबनानले रिपोर्ट गरेको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले इजरायली हवाई

Lebanon. Following the issuance of an evacuation warning, the Israeli army raided and attacked 20 locations, including the city of...
इरानका विदेशमन्त्री सय्यद अब्बास अराघची र अमेरिकी प्रशासनका उच्च अधिकारीहरूले यो सम्झौता अब ‘पहिलेभन्दा धेरै नजिक’ भएको बताएका छन् ।

काठमाडौं– इजरायली सेनाले दक्षिणी लेबनानका करिब २० वटा सहर तथा गाउँका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान चेतावनी दिएको छ। युद्धविराम कायम रहेकै अवस्थामा गरिएको यो चेतावनी मुख्यतः नबातियेह क्षेत्र आसपासका बस्तीहरूलाई लक्षित गरिएको हो। इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्समार्फत जारी सन्देशमा स्थानीय बासिन्दालाई ‘आफ्नो सुरक्षाका लागि तत्काल घर छोडेर जहरानी […]
३० जेठ, काठमाडौं । इजरायली सेनाले लेबनानका थप २० वटा सहर र गाउँका बासिन्दाहरूलाई तत्काल आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान आदेश दिएको छ । लेबनानमा जारी सैन्य कारबाहीलाई तीव्र पार्दै इजरायलले यी क्षेत्रहरूमा जबरजस्ती विस्थापनको चेतावनी दिएको हो । इजरायलको यो नयाँ आदेश देइर अल-जहरानी, अल-नामिरिया, अल-शार्किया, अल-देवैर, हारुफ, हब्बौस, कफरजोज, जिबदिन (नबातिया), नबातिया […]
SYDNEY, June 11 : Twenty-two countries including the United States and European nations jointly warned Iran on Thursday...

Tehran. Iran has stated that it is reviewing potential talks between the two countries after the latest military attack by...

काठमाडौं । इजरायल र इरान समर्थित हिजबुल्लाहबीच आक्रमण रोक्ने संकेत सार्वजनिक भएको एक दिन नबित्दै इजरायलले लेबनानमाथिको सैन्य कारबाहीलाई निरन्तरता दिएको छ। इजरायली सेनाले दक्षिणी लेबनानको ऐतिहासिक बन्दरगाह सहर टायर (Tyre) तथा आसपासका क्षेत्रमा हवाई आक्रमण गर्दा कम्तीमा २९ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार इजरायली लडाकु विमानहरूले टायर सहरको […]
TEHRAN: Iran’s state media – Islamic Republic News Agency (IRNA) – on Wednesday claimed that explosions were reportedly heard in the country’s southern Hormozgan province following US Central Command (CENTCOM) strikes described as “self-defence operations” against Iranian targets. Multiple explosions were reported across southern Iran, including in Bandar Abbas, Sirik, Jask and Qeshm Island, according […]
WASHINGTON DC: US Central Command (CENTCOM) said American forces have begun launching self-defence strikes against Iran in response to what it described as “unjustified Iranian aggression” following the downing of a US Army Apache helicopter. CENTCOM said the strikes were carried out at the direction of the Commander in Chief as a “proportional response” to […]
इजरायलले लेबनानमा इरान-समर्थित हेजबुल्लाहविरुद्ध आक्रमण जारी राखेको छ। लेबननको स्वास्थ्य मन्त्रालयले मंगलबार देशको दक्षिणी क्षेत्रस्थित टायर सहरमा इजरायली सेनाले हमला गर्दा २९ जनाको मृत्यु भएको बताएको छ। यस्तै हेजबुल्लाहले सोमबार राति अगाडि बढिरहेको इजरायली सेनाविरुद्ध रकेट प्रहार गरिएको दाबी गरेको छ। मार्चमा सुरु भएको द्वन्द्वमा लेबननमा हालसम्म ३ हजार ६६६ जनाको मृत्यु भइसकेको छ। यसैबिच […]

WASHINGTON DC: The United States (US) has carried out military strikes against targets in Iran in response to the downing of an American helicopter near the Strait of Hormuz, according to the US military. US Central Command (Centcom) said the operation began at 5:00 p.m. EST on Tuesday and described the strikes as a “proportional […]

तेहरान । इरान र इजरायलले पछिल्लो दिनहरूमा भएको सैन्य तनावपछि एक–अर्कामाथि आक्रमण रोकेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाई तत्काल गोलीबारी रोक्न आग्रह गरेपछि यो घोषणा आएको हो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले टेलिभिजन

इजरायली रक्षामन्त्री इजरायल काट्जले युद्धविरामको बावजुत इजरायली सेनाले लेबनानमा हेजबुल्लाहविरुद्ध सैन्य कारबाही जारी राख्ने बताएका छन्।...

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इरानविरुद्ध ठूलो सैन्य अभियानबाट बच्न सल्लाह दिएका छन्। इजरायलले गाजा क्षेत्र, लेबनानदेखि इरानसम्म बम बर्साइरहेका बेला ट्रम्पले यदि इजरायलले द्वन्द्वलाई थप बढाए ऊ अन्तर्राष्ट्रिय रूपमा एक्लो पर्न सक्ने चेतावनी दिएका हुन् । इरान र इजरायलबीच बढ्दो तनावका बीच ट्रम्पले नेतन्याहूसँग फोनमा कुराकानी गरेका हुन्। एक्सिओसको रिपोर्ट […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इरानमाथि थप ठुलो आक्रमण नगर्न चेतावनी दिएका छन्।...

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इरानमाथिको आक्रमण पुनः जारी राखे इजरायलले चाँडै अमेरिकाको साथ गुमाउन सक्ने चेतावनी दिएका छन् । ट्रम्पको यो चेतावनी इजरायल र इरानले आक्रमण रोक्ने सहमति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’ आक्रमण गर्नुपर्ने बताएका छन् । इरानसँगको शान्ति सम्झौतामा हेजबुल्लाह द्वन्द्वलाई समावेश गर्न आफूले स्वीकृति नदिएको उनले बताएका छन् ।“म हिजबुल्लाहमाथि थप भौतिक आक्रमण हेर्न चाहन्छु । मलाई लाग्छ कि यो अधिक सर्जिकल हुनुपर्छ ।” ट्रम्पले एनबीसीको ‘मिट द प्रेस’ सँगको संक्षिप्त संवादमा भने ।“म लेबनानको जीवन राम्रो भएको हेर्न चाहन्छु,” उनले थपे ।इजरायलले आइतबार इरान समर्थक हेजबुल्लाह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’ आक्रमण गर्न आह्वान गरेका छन् । इरानसँगको शान्ति सम्झौतामा हेजबुल्लाह द्वन्द्वलाई समावेश गर्न आफूले स्वीकृति नदिएको उनले बताए । ‘म हिजबुल्लाहमाथि थप भौतिक आक्रमण हेर्न चाहन्छु। मलाई लाग्छ कि यो अधिक सर्जिकल हुनुपर्छ’, ट्रम्पले एनबीसीको ‘मिट द प्रेस’ सँगको संक्षिप्त संवादमा भने, ‘म लेबनानको जीवन […]

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’ आक्रमण गर्न आह्वान गरेका छन्। इरानसँगको शान्ति सम्झौतामा हेजबुल्लाह द्वन्द्वलाई समावेश गर्न आफूले स्वीकृति नदिएको उनले बताए। “म हिजबुल्लाहमाथि थप भौतिक आक्रमण हेर्न चाहन्छु। मलाई लाग्छ

काठमाडौं। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले मध्य–पूर्वमा तैनाथ अमेरिकी सुरक्षा बलहरूले आइतबार दुई इरानी ड्रोन खसालेको दाबी गरेको छ। सेन्टकमले एक्समा लेखेको छ, “आज, मध्य–पूर्वमा तैनाथ अमेरिकी बलहरूले इरानका दुई एकतर्फी आक्रमण गर्ने ड्रोन खसाले। यी ड्रोनहरू होर्मुज स्ट्रेटमा अन्तर्राष्ट्रिय समुद्री यातायातका लागि खतरा बनिरहेका थिए।” अमेरिका र इरानबीच युद्धविराम लागू छ। दुवै देशका सेनाहरूले एक–अर्कामाथि […]

TEHRAN: US and Iranian forces have exchanged attacks in the Gulf region, further testing an already fragile ceasefire agreement. The US military reported that it struck Iranian drone systems and radar installations, while Iran responded by launching missiles at American bases in the region. US Central Command (Centcom) said Iranian forces had deployed four one-way […]

Tehran. The US military has stated that it shot down two Iranian attack drones in the Strait of Hormuz area,...

तेहरान । अमेरिकी सेनाले अन्तर्राष्ट्रिय समुद्री यातायातका लागि संवेदनशील मानिने स्ट्रेट अफ होर्मुज क्षेत्रमा खतरा उत्पन्न गरेको भन्दै दुईवटा इरानी आक्रमणकारी ड्रोन खसालेको जनाएको छ । अमेरिकी फौजले पश्चिम एशिया क्षेत्रमा उडिरहेका दुई इरानी एकतर्फी आक्रमण
Beirut, June 7: Israeli airstrikes on southern Lebanon on Saturday killed nine people including three members of the Leb...


बेरुत । दक्षिण लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा लेबनानी सेनाका उच्च पदस्थ अधिकारीहरूसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ। अमेरिकाको मध्यस्थतामा दुई देशबीच ससर्त युद्धविरामको सहमति भएको केही दिनमै यो घातक हमला भएको हो। लेबनानी सेनाका

Beirut. At least 12 people, including high-ranking Lebanese army officials, have been killed in the latest Israeli attack in South...
दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ ।साथै अन्य दुई जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।इजरायली हवाई आक्रमणले नबातीह जिल्लाको जिब्डिन शहरलाई लक्षित गरी आक्रमण गरेको मन्त्रालयको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले एक जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । इजरायली हवाई आक्रमणले नबातीह जिल्लाको जिब्डिन सहरलाई लक्षित गरी आक्रमण गरेको मन्त्रालयको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले एक जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बेरुत । दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा मृत्यु हुनेकाे संख्या ५ पुगेकाे छ । हवाई आक्रमणमा २ जना घाइते भएका छन् । हवाई आक्रमणमा ५ जनाकाे मृत्यु भएकाे लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । इजरायली हवाई आक्रमणले नबातीह जिल्लाको जिब्डिन

Beirut. The death toll from the Israeli airstrike in southern Lebanon has reached 5. 2 people were injured in the...
KUWAIT CITY: The Kuwaiti military has announced that it is actively countering incoming “hostile” missile and drone strikes, an escalation that comes just days after a separate unmanned aerial vehicle assault targeted the nation’s primary international aviation hub, claiming the life of one “Indian national” and leaving numerous individuals wounded. In an official update posted […]
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले हर्मुजजलमार्गतिर लक्षित चार इरानी एकतर्फी आक्रमण ड्रोनहरू खसालेको दाबी गरेको छ।सेन्टकमका अनुसार, यी ड्रोनहरूले यस क्षेत्रमा समुद्री यातायातको लागि तत्काल खतरा निम्त्याएको थियो।इजरायली सेनाले पनि शत्रुको विमानलाई रोकेको र खसालेको दाबी गरेको छ ।सेनाका अनुसार, दुई अन्य ड्रोनहरूले दक्षिणी लेबनानमा इजरायली सेनाहरू बस्ने क्षेत्रहरूलाई लक्षित गरेका थिए ।

काठमाडौँ । इरान समर्थित हेजबुल्लाहविरुद्ध इजरायलको युद्धबाट गुज्रिरहेको लेबनानका लागि संयुक्त राष्ट्रसङ्घले शुक्रबार आफ्नो सहायता मागलाई दोब्बरभन्दा बढीले बढाउँदै छ महिनामा लगभग ६४ करोड डलर आवश्यक रहेको बताएको छ । मध्यपूर्वमा भएको युद्धको तीन महिनापछि संयुक्त
इरान समर्थित हेजबुल्लाहविरुद्ध इजरायलको युद्धबाट गुज्रिरहेको लेबनानका लागि संयुक्त राष्ट्रसङ्घले शुक्रबार आफ्नो सहायता मागलाई दोब्बरभन्दा बढीले बढाउँदै छ महिनामा लगभग ६४ करोड डलर आवश्यक रहेको बताएको छ।मध्यपूर्वमा भएको युद्धको तीन महिनापछि संयुक्त राष्ट्रसङ्घले चेतावनी दिँदै भनेको छ, “लेबनानमा ‘मानवीय विपत्ति’ नजिक रहेको छ र एक चौथाइ जनसङ्ख्यालाई सहयोगको आवश्यकता छ।”“लेबनानका लागि राष्ट्रसङ्घका आवासीय मानवीय समन्वयक इमरान रिजाले बेरुतबाट पत्रकारहरूसँग भने, “युद
काठमाडौँ– संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा गरिएको युद्धविराम प्रयासलाई अस्वीकार गर्दै हिजबुल्लाहविरुद्धको आक्रमणको चेतावनी पछि इजरायली वायु सेनाले शुक्रबार लेबनानको गाउँमा आक्रमण गरेको छ। गत फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेताको हत्याको बदला लिन हिज्बुल्लाहले मार्च २ मा इजरायलमाथि आक्रमण गरेपछि लेबनान मध्यपूर्वको चरम युद्धमा तानिएको थियो। यस हप्ता वासिङ्टनमा भएको लेबनानी र इजरायली दूतहरूको संयुक्त […]

बेरुत – संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा अघि बढाइएको युद्धविराम प्रयासबीच पनि इजरायलले लेबनानमा सैन्य आक्रमणलाई निरन्तरता दिएको छ। हेजबुल्लाहविरुद्ध थप सैन्य कारबाहीको चेतावनी दिएलगत्तै इजरायली वायु सेनाले शुक्रबार दक्षिणी लेबनानका विभिन्न गाउँ र सहरमा हवाई आक्रमण गरेको हो। गत फागुन २८ गते इरानका सर्वोच्च नेताको हत्याको प्रतिशोधस्वरूप हेजबुल्लाहले चैत २ गते इजरायलमाथि आक्रमण गरेपछि लेबनान […]

बेरुत, लेबनान, जेठ २२ गते । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा गरिएको युद्ध-विराम प्रयासलाई अस्वीकार गर्दै हेजबुल्लाह विरुद्धको आसन्न आक्रमणको चेतावनीपछि इजरायली वायु सेनाले शुक्र...

बेरुत । दक्षिणी लेबनानमा इजरायलले पुनः हवाई आक्रमण गर्दा कम्तीमा ४ जनाको मृत्यु भएको छ। लेबनानको सरकारी समाचार संस्था एनएनएका अनुसार शुक्रबार नबातिएह र बिन्त जबैल क्षेत्रहरूमा भएका आक्रमणमा परी यो क्षति भएको हो। अमेरिकाको मध्यस्थतामा

Beirut. At least 4 people have died in Israeli airstrikes in southern Lebanon. According to Lebanon's state news agency NNA,...

बेरुत । इजरायल र लेबनानबिच अमेरिकी मध्यस्थतामा भएको नयाँ युद्धविराम सम्झौतालाई लेबनानी सशस्त्र समूह हिजबुल्लाहले कडा रूपमा अस्वीकार गरेको छ । हिजबुल्लाहका नेता नाइम कासेमले जारी गरेको वक्तव्यमा उक्त सम्झौता लेबनानका लागि व्यर्थ र अपमानजनक

Beirut. Lebanese armed group Hezbollah has strongly rejected the new ceasefire agreement between Israel and Lebanon mediated by the United...
इसराइल र लेबननबीच अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौतामा हिजबुल्लाहले असहमति जनाएको छ।