Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

141 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

38

यूटीएलको लाइसेन्स खारेज, ३१ अर्ब बक्यौता र नवीकरण विवाद

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

अमरेशको संगीन आरोप : बालेनको गुण्डाराज

बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै रास्वपा सांसद डाक्टर अमरेश कुमार सिंहले यसरी बालेन सरकारको धज्जी उडाए कि कांग्रेस, एमाले र हर्क साम्पाङले पनि यति साह्रो सरकारको विरोध गर्न सकेका छैनन् । अमरेशले बालेन सरकारलाई अपराधी भन्न बाहेक अरु सबै भने । गुण्डाराज चलाएको र मध्यरातमा कञ्चटमा पेस्तोल तेस्स्र्याएको समेत सुनाए ।

Nepal Lead logoNepal LeadPrivatedetail

खाली सिलिन्डर र थाल–कचौरा बोकेर आयल निगम घेराउ (तस्विरसहित)

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

एमालेभित्र दुईथरी प्रतिवेदन : ओलीको पक्षमा बादल, नेतृत्व परिवर्तनको पक्षमा पोखरेल

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

‘मन्त्रीहरू नै खुट्टा भाच्ने र पाता कस्ने धम्की दिन्छन्, यस्तो त्रासमा कसले लगानी गर्छ ?’

पूर्वअर्थमन्त्री एवं सांसद वर्षमान पुनले सरकारका मन्त्रीहरूले दिनहुँ निजी क्षेत्रलाई धम्क्याउने र तर्साउने गरेका कारण मुलुकको अर्थतन्त्र थप धराशायी बन्दै गएको आरोप लगाएका छन् ।

Nepal Lead logoNepal LeadPrivatedetail2 publishers

रोजेट्टा एजुकेशन र नेपालय कलेजबीच विद्यार्थी इन्टर्नसिप र रोजगारी सहजीकरणसम्बन्धी सम्झौता

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

रसुवा बाढीको प्रभाव : शिक्षा क्षेत्रको पुनरुत्थान गर्न झन्डै २ अर्ब साढे ३४ करोड रुपैयाँ लाग्ने

भोटेकोशी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थान गर्न २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने सरकारले अनुमान गरेको छ ।

Nepal Lead logoNepal LeadPrivatedetail35 publishers

राष्ट्र बैंकमाथि सरकारले हस्तक्षेप गरेको छैन : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले राष्ट्र बैंक तथा गभर्नरको स्वायत्ततामाथि कुनै हस्तक्षेप नगरेको बताएका छन् । शुक्रबार अर्थसमितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफाबार छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

Nepal Lead logoNepal LeadPrivatedetail5 publishers

जलवायु संकटमा नेपालको पीडा विश्वसामु राख्दै प्रधानमन्त्री बालेन राष्ट्रसंघ जाँदै

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

अस्पतालको पेटीमा बच्चा जन्माएको घटनाले तात्यो संसद्

Nepal Lead logoNepal LeadPrivatedetailheadline only2 publishers

एमाले संगठन पुनर्गठनसम्बन्धी कार्यदलमा दुई प्रतिवेदन पेश

नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको दुई छुट्टाछुट्टै प्रतिवेदन पेश भएका छन् ।

Nepal Lead logoNepal LeadPrivatedetail17 publishers

‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रमबाट मुक्त हुनुस्’ : वर्षमान पुन

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

एमाले निर्वाचन समीक्षा कार्यदल बैठक औपचारिकतामै सीमित, प्रतिवेदनमाथि छलफल भएन

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

‘बलात्कार गरेर मारिदिन्छु’ भन्दै हजारौँ धम्की आए : एशुदाकुमारी बराल

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

सरकारले ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस् : आशिका तामाङ

सत्तारुढ दल रास्वपाकी सांसद आशिका तामाङले बजारमा ग्यास हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाएको भन्दै सरकारविरुद्ध संसद्‌मा आक्रोश व्यक्त गरेकी छन् ।

Nepal Lead logoNepal LeadPrivatedetail7 publishers

अस्पतालको गेटमै शिशु जन्माएको घटनामा छानबिन, ड्युटीका कर्मचारी हटाइए

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

३१ वर्षअघि रावल आयोगले औँल्याएका अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

Nepal Lead logoNepal LeadPrivatedetailheadline only11 publishers

स्वदेशी लगानीलाई पहिलो प्राथमिकता, कानुन बाधक भए नयाँ बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

तीन वर्षीया बालिका हत्या प्रकरणमा १० जना रिहा, दुई नाबालक बाल सुधारगृहमा

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

देवीघाटको एक्रो ब्रिजमा चल्न थाले गाडी (तस्बिर)

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

एमाले कार्यदलले निर्वाचन समीक्षा र पुनर्गठनबारे एउटै प्रतिवेदन बनाउने

Nepal Lead logoNepal LeadPrivatedetailheadline only5 publishers

दुखी नहुने सुत्र | YOGI VIKASHANANDA | PRASTA PRASHNA S02E36

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

मन्त्री पद जाने गरी उद्योग मन्त्री गौरीकुमारीको त्यो ग्यास नीति

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

भोटेकोशी बाढीको कारण खुल्यो, मृतक १,३७७ पुगे; काठमाडौंमा ५३ हजार ग्यास सिलिन्डर

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

रास्वपामा सत्ता संघर्ष : रवि–बालेन टकरावले बढायो भद्रगोल

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

हिजो धम्की आज आँसु, गौरी कुमारीको हविगत ! | CHIRANJIBI SHAH | LEADLINE

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

प्रधानमन्त्री र उद्योगीबीच के भयो कुराकानी ?

Nepal Lead logoNepal LeadPrivatedetailheadline only5 publishers

ग्यासको लागि मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा मन्त्रीको लाइन लामो हुन्छ : आशिका तामाङ

Nepal Lead logoNepal LeadPrivatedetailheadline only5 publishers

सरकारले नै रोक्यो रासायनिक मल ‘डीएपी’को बिक्री

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

बाढी प्रभावितलाई प्रभावकारी स्वास्थ्य सेवा दिन स्वास्थ्य मन्त्रालयलाई निर्देशन

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

अनलाइन सिस्टममा जान्छौँ भनेको सरकार फेरि कागजी युगमा फर्किएको नेकपाको टिप्पणी

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

होल्डिङ सेन्टरमा राखिएका २५ जनामा झाडापखाला : स्वास्थ्य मन्त्रालय

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

दसैँअघि असोज १६ गतेसम्म संसद् चलाउने तयारी

Nepal Lead logoNepal LeadPrivatedetailheadline only2 publishers

पहिरोले थुनिएको हुङ्‍गा खोलामा पानी बग्न थाल्यो, तल्लो तटीय क्षेत्रमा सतर्कता

Nepal Lead logoNepal LeadPrivatedetailheadline only4 publishers

बाढी प्रभावित उद्योगी–व्यवसायीलाई पाँच वर्ष कर छुट दिन श्रेष्ठको माग

Nepal Lead logoNepal LeadPrivatedetailheadline only2 publishers

एमाले कार्यदलको बैठक सुरु, निर्वाचन परिणामको समीक्षा र पार्टीको सुदृढीकरणबारे छलफल

Nepal Lead logoNepal LeadPrivatedetailheadline only5 publishers

एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने सुनिल शर्माको घोषणा

Nepal Lead logoNepal LeadPrivatedetailheadline only4 publishers

आज सेप्टेम्बर ११, सम्झनामा पेन्टागन हमला

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

Earlier today

15

बाढी प्रभावित होल्डिङ सेन्टरमा हेल्पडेस्क राख्न सरकारलाई निर्देशन

Nepal Lead logoNepal LeadPrivatedetailheadline only2 publishers

बन्द तथा समस्याग्रस्त उद्योगको आर्थिक दायित्वको व्यवस्थापन गर्दैछौँ, सञ्चालनको जिम्मेवारी नीजि क्षेत्रलाई नै दिन्छौँः अर्थमन्त्री वाग्ले

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

काठमाडौंमा शाङ्ग्री–ला अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुँदै

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

ग्यास संकटले खायो गौरीकुमारीको मन्त्री पद !

विगत पाँच महिनादेखि नै सरकार र ग्यास उद्योगीबीच आरोप–प्रत्यारोप पनि चलिरहेको छ । तर समस्या समाधान हुनुको साटो हरेक पटक नयाँ विवाद थपिँदै गयो । यही विवादको केन्द्रमा रहिन् उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव । अन्तत: उनी मन्त्री पदसमेत गुमाउन् बाध्य भइन् ।

Nepal Lead logoNepal LeadPrivatedetail35 publishers

विपद्पछिको पुनर्निर्माणलाई जलवायु उत्थानशील बनाउने योजना

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

प्रधानमन्त्री शाह र न्यूजिल्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

Nepal Lead logoNepal LeadPrivatedetailheadline only10 publishers

एमाले कार्यदल बैठक बस्दै, बादलले पोखरेलको प्रतिवेदन पुनर्लेखन गरेर पेस गर्ने

Nepal Lead logoNepal LeadPrivatedetailheadline only3 publishers

रास्वपामा सत्ता संघर्ष : रवि–बालेन टकरावले बढायो भद्रगोल

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा पुगेपछि सबैभन्दा ठूलो चुनौती विपक्षी दलबाट होइन, आफ्नै घरभित्रबाट सामना गर्न थालेको छ । पार्टीको नेतृत्व सभापति रवि लामिछानेसँग छ भने सरकारको नेतृत्व वरिष्ठ नेता बालेन्द्र शाहसँग । तर यी दुई नेतृत्वबीचको शक्ति सन्तुलन, कार्यशैली र सरकार सञ्चालनको राजनीतिक स्वामित्वलाई लिएर बढ्दै गएको असमझदारी अहिले पार्टीका नेतादेखि मन्त्री र सांसदसम्म पुग्न थालेको छ ।

Nepal Lead logoNepal LeadPrivatedetail2 publishers

इन्जिनियरिङदेखि राजनीतिसम्म, दीपक साह कसरी बने उद्योगमन्त्री ? पहिलो चुनौती ग्यास आपूर्ति

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

कुशे औंसीमा काठमाडौंको गोकर्णमा श्रद्धालुको भीड

Nepal Lead logoNepal LeadPrivatedetailheadline only

युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज मनाइँदै

Nepal Lead logoNepal LeadPrivatedetailheadline only8 publishers

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

Nepal Lead logoNepal LeadPrivatedetailheadline only5 publishers