Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

177 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

2

भोटेकोशी बाढी : नेपाल प्रहरीले थाल्यो ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन

बाढीका कारण भोटेकोशी र त्रिशूलीका तटीय क्षेत्रका विभिन्न स्थानमा बगाइ वा हराइ रहेका मानिस जीवित हुनसक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राखेर उद्धार तथा खोजी गर्न मातहतका युनिटलाई भनिएको छ।

Thaha Khabar logoThaha KhabarPrivatedetail4 publishers

भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only3 publishers

3–12 hours ago

34

बाढीमा छोराबुहारी बेपत्ता, घर फर्कने आशामा आमाबुवा

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

रास्वपाद्वारा‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only3 publishers

बाढीप्रभावित ठाउँमा जाने टोलीलाई ओलीको निर्देशन

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

व्यवसायीलाई अब धरपकड नगर्ने मुडमा वालेन्द्र, गगन र वर्षमानले के भने प्रधानमन्त्रीलाई ? ग्यास नपाएपछि आयल निगम घेराउ !

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

देवीघाटको एक्रो ब्रिजमा चल्न थाले गाडी

झण्डै एक हप्तामै निर्माणसम्पन्न गरी यहाँबाट गाडी चलाउन थालिएको हो।

Thaha Khabar logoThaha KhabarPrivatedetail

१० दिनपछि सुरुङबाट उद्धार गरिएका साह डिस्चार्ज, परिवारसँग रमाउँदै घर लागे

डिस्चार्जपछि उनले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्ने अवसर पाएँ। एकदमै खुसी लाग्दै छ। त्यहाँ (सुरुङभित्र) भरोसा हो। संघर्ष र आत्मविश्वास हो। मैले पहिल्यै भनेको थिएँ, महामन्त्र जपेर बसेको थिएँ।’

Thaha Khabar logoThaha KhabarPrivatedetail

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयल निगम घेराऊ

बजारमा ग्यासको अभाव भएको तर सरकार गम्भीर नबनेको भन्दै विद्यार्थी संगठनले शुक्रवार निगमको मुख्यालयमा प्रदर्शन गरेका हुन्।

Thaha Khabar logoThaha KhabarPrivatedetail4 publishers

भ्रष्टाचार गरी श्रीमती-साली र साढुभाइकाेखातामा जम्मा गर्ने इन्जिनियरविरुद्ध मुद्दा

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

‘मन्त्रीहरू नै खुट्टा भाँच्ने र पाता कस्ने धम्की दिन्छन्, यस्तो त्रासमा कसले लगानी गर्छ?’

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थुप्रियो १३ अर्ब २३ करोड

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only3 publishers

पोखरामा थप पाँच शव व्यवस्थापन

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

गठबन्धन पाखा लाउने दुईतिहाइ नजिकको सरकारमा मन्त्रीका ‘इन–आउट’

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

सरकारको रबैया देखेर जनता जनादेश फिर्ता गर्ने पक्षमा पुगिसके : महेश बस्नेत

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

डिएपी मलको विक्री रोक्न सरकारको निर्देशन

नेपालमा खासगरी धान, मकै, गहुँमा डिएपी मलको प्रयोग गरिन्छ। वर्षभरिमा साढे दुई लाख मेट्रिक टन बढी डिएपी मलको खपत हुने गरेको बताइन्छ।

Thaha Khabar logoThaha KhabarPrivatedetail

प्रधानमन्त्री-उद्योगी भेट : आरोप लाग्दैमा व्यवसायी नथुन्ने

'व्यवसायीहरूलाई झ्याप्प समात्ने र थुन्ने गर्दा बजारमा नकारात्मक सन्देश गएको छ। यसमा प्रधानमन्त्रीज्यूले एकदम प्रस्ट भन्नुभएको छ, देशद्रोह वा ठूलै बदमासी गरेको अवस्थामा बाहेक नीतिगत वा प्रणालीगत कमजोरीका कारण समस्या आएको हो भने व्यवसायीलाई थुन्ने होइन, बरु वित्तीय जरिवाना (पेनाल्टी) तिराएर काम गर्न दिनुपर्छ', राणाले भनिन्।

Thaha Khabar logoThaha KhabarPrivatedetail

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिने

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

८ महिनादेखि परीक्षाबोर्ड अध्यक्षविहीन, किन रोकियो नियुक्ति ?

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

अर्थमन्त्रीको प्रष्टीकरण : सरकारले गभर्नरमाथि हस्तक्षेप गरेको छैन

सरकारको बजेटको मर्मअनुकूल मौद्रिक नीति आउनुपर्ने व्यवस्था स्थापित अभ्यास भएको उल्लेख गर्दै उनले बजेटमै त्यससम्बन्धी व्यवस्था हुने बताए।

Thaha Khabar logoThaha KhabarPrivatedetail

भोटेकोशी बाढीपछि भारतले गर्‍यो सबैभन्दा धेरै  स्वास्थ्य सामग्री सहयोग, अरु क-कसले कति सहयोग गरे ?

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

अस्पतालको गेटबाहिरै सुत्केरी : डिउटीमा रहेका कर्मचारीलाई कामकाजमा रोक

प्रसूति भएपछि आमा र नवजात शिशुलाई सालनालसहित पुनः प्रसूति वार्डमा ल्याई आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै बस्न आग्रह गरेको पनि मन्त्री मेहताले सभालाई जानकारी गराइन्।

Thaha Khabar logoThaha KhabarPrivatedetail

रास्वपाका कार्यकर्ताले बलात्कार र मार्ने धम्की दिन्छन् : एमाले सांसद बराल

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

'रास्वपाकै कार्यकर्ताबाट बलात्कार गर्ने र ज्यान मार्ने धम्की आउँछ'

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

नेकपाको प्रश्न– सरकारले विचौलियाको प्रभावमा परेर विद्युतीय खरिद प्रणाली बन्द गर्न खोजेको हो ?

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

जलवायु न्यायका लागि नेपालको कूटनीतिक र वैज्ञानिक संघर्ष !

विश्वको कुल कार्बन उत्सर्जनमा नेपालजस्ता हिमाली देशहरूको न्यून (०.०१ प्रतिशत भन्दा कम) भूमिका रहेको छ। तर हाम्रा हिमाल पग्लने, हिमताल विस्फोट, हिमपहिरो जस्ता भयानक विपत्ति बढिरहेको छ। यसबाट नेपाल एक्लैले थेग्न नसक्ने खालका तत्काल देखिएका र दीर्घकालीन असर बढ्दो छ।

Thaha Khabar logoThaha KhabarPrivatedetail8 publishers

संसद्‍मा खगेन्द्र सुनारको माग : प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस्

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only9 publishers

सरकारलाई आशिकाको कटाक्ष- ग्यास दिन नसक्ने हो भने नागरिकलाई दाउरा खोजेर खाना पकाऊ भन्नु पर्छ

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको शल्यक्रिया निःशुल्क गर्ने नेता शर्माको घोषणा

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only4 publishers

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only11 publishers

१५औँ महाधिवेशनमा भाग लिनबाट कसैलाई पनि वञ्चित गरेको छैन : गगन थापा

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only3 publishers

गगन थापाको दाबी- प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only8 publishers

बालविवाह रोक्ने अभियान कागजमै सीमित ? बागलुङमा ३६२ किशोरी बने आमा

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

त्रिशुलीमा बग्यो फुर्केखोला पुल, १६ दिनदेखि राजमार्गसँग धादिङवेंशीको सम्पर्कविच्छेद, तस्वीरहरू

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

Earlier today

29

असद शासनका नौ पूर्व पाइलट पक्राउ

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

सोलुखुम्बु पहिरोः बन्यो सय मिटरभन्दा ठूलो ताल, गौरिशंकर हाइड्रो र नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

नेपाल पर्यटन बोर्डको सीईओ पदका लागि दरखास्त आह्वान

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

लगानीको ‘टिप’बाट सुरु भएको ‘ब्रिक्स’ कसरी बन्यो पश्चिमा एकाधिकार हल्लाउने महाशक्ति?

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

कंगोमा विद्यालयमा भएको आगलागीमा परेर कम्तिमा २९ विद्यार्थीको मृत्यु

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

युक्रेनमा रुसी ड्रोन आक्रमणमा पाँच जनाको मृत्यु, ६७ घाइते

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only6 publishers

एनभिएलः काठमाडौँ र कर्णाली फाइनल प्रवेशका लागि भिड्दै

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only4 publishers

सोलुखुम्बुको हुंकु खोलामा पहिरो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only4 publishers

प्रधानमन्त्री शाह र न्यूजिल्याण्डका समकक्षी लक्सनबीच टेलिफोन वार्ता

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only10 publishers

एमाले पुनर्गठन कार्यदलको बैठकमा अध्यक्ष ओली नजाने

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

विदेशबाट फर्किएका युवा भेडापालनमा

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

भोजपुरकाे पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिर)

Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only3 publishers