Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5h agolast: 46 min ago

भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार

भारतको देहरादुनतर्फ लैजाँदै गरेका २५ नेपाली बालबालिकाको वनबासबाट भारतीय सीमासुरक्षा बल (एसएसबी)ले उद्धार गरेको राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ । परिषद्ले विज्ञप्ति जारी गर्दै उद्धार गरिएका बालबालिकाको उमेर ६ वर्षदेखि १६ वर्षसम्म रहेको जानकारी दिएको छ । उनीहरूमध्ये हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाका २४ जना र अछाम जिल्लाको एकजना गरी जम्मा २५ जना (बालक १६ र बालिका ९) रहेका छन् । भारतीय सीमा सुरक्षा बलले उनीहरूलाई रोकेर नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 4 hours
Broke firstLokaantar logoLokaantar

२५ बालबालिकाको उद्धार

भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ ।वनबासबाट भारतीय सीमासुरक्षा बल (एसएसबी)ले उनीहरूको उद्धार गरेको राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ । परिषद्ले विज्ञप्ति जारी गर्दै उद्धार गरिएका बालबालिकाको उमेर ६ वर्षदेखि १६ वर्षसम्मका छन् ।हुम्ला जिल्ला सिमकोट गाउँपालिकाका २४ जना र अछाम जिल्लाको एक जना गरी जम्मा २५ (बालक १६ र बालिका ९) लाई पढाइ दिने भन्दै भारतको देहरादुनतर्फ लैजाँदै गरेको अवस्थामा भेटिएको उल्लेख छ ।उनीहरूलाई भारतीय सीमा सुरक्षा बलले रोकेर नेपाल प्रहरीको जिम्मा लगाए

story2 publishers
Coverage

1 more headline since

  1. भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

    काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ । वनबासबाट भारतीय सीमासुरक्षा बल (एसएसबी) ले उनीहरुको उद्धार गरेको राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ । परिषद्ले विज्ञप्ति जारी गर्दै उद्धार गरिएका बालबालिकाको उमेर ६ वर्षदेखि १६ वर्षसम्मका छन् । हुम्ला जिल्ला सिमकोट गाउँपालिकाका २४ जना र अछाम जिल्लाको एकजना गरी जम्मा २५ (बालक १६ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.