
माटोसँग खेलेर बित्यो जीवन, पेसा संकटको चिन्ता कायमै (तस्बिरहरू)
सिरहा । बाउ–बाजेको जीवन माटोमै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७, कसहाका ५५ वर्षीय राजेन्द्र पण्डितले पनि माटोकै सामग्री बनाएर आजसम्मको जीवन कटाए । छोराछोरीले पनि यो काम सिकेका छन् । तर बजारमा रेडिमेड सामग्रीको प्रयोग
