डीपी अर्याल सभामुख बनेसँगै रास्वपा प्रवास विभाग प्रमुख बने दीपक बोहोरा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य दीपक बोहोरालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
Raswapa Appoints MP Deepak Bohra as Migration Department Chief
नेपाली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई प्रवास विभागको प्रमुखमा नियुक्त गरेको छ। आइतबार काठमाडौंमा बसेको केन्द्रीय सचिवालय बैठकले यो निर्णय गरेको हो। यसअघि उक्त जिम्मेवारी सम्हाल्दै आएका पार्टी उपसभापति डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएपछि पार्टीको जिम्मेवारीबाट अलग भएका थिए।
English
Rastriya Swatantra Party (Raswapa) has appointed central secretariat member and lawmaker Deepak Bohra as head of its Migration Department. The decision was made at a central secretariat meeting held on Sunday in Kathmandu. Bohra replaces party vice-chairperson DP Aryal, who vacated the role after being elected Speaker of the House of Representatives.
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य दीपक बोहोरालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
6 more headlines since

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहोरालाई नियुक्त गरेको छ। आज बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बोहोरालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले बताए। यसअघि प्रवास विभाग प्रमुखको जिम्मेवारी पार्टीका उपसभापति समेत रहेका डिपी अर्यालले सम्हाल्दै आएका थिए। अर्याल सभामुख पदमा निर्वाचित भएपछि […]

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई गर्ने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले बोहरालाई प्रवास विभागको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो। यस बिभागमा यसअघि सभामुख डीपी अर्याल थिए। तर, पार्टी उपसभापति अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएर पार्टीको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका […]
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दिपक बोहरा नियुक्त भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई दिएको छ।...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक वोहरालाई नियुक्त गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्ताे निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । यसअघि उक्त विभागको प्रमुखको जिम्मेवारी डिपी अर्यालले सम्हाल्दै आएका थिए । अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएपछि […]

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गर्ने निर्णय गरेको छ। आइतबा बसेको केन्द्रीय सचिवालय बैठकले सभापति रवि लामिछानेका एक सहयोगीसमेत रहेका उनलाई प्रवास प्रमुख बनाउने निर्णय गरेको हो । उनी यसअघि बालेन्द्र शाह नेतृत्वको सरकारमा मन्त्री हुन नपाएका रविनिकट नेतामध्ये एक हुन् । यस विभागमा यसअघि […]