रास्वपाको प्रवास विभाग प्रमुखमा सांसद बोहरा नियुक्त
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहोरालाई नियुक्त गरेको छ। आज बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बोहोरालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले बताए। यसअघि प्रवास विभाग प्रमुखको जिम्मेवारी पार्टीका उपसभापति समेत रहेका डिपी अर्यालले सम्हाल्दै आएका थिए। अर्याल सभामुख पदमा निर्वाचित भएपछि […]
Read at Khabarhub