Skip to content
kchakhabarehकेछखबर
All publishers

Publisher

Setopati

Setopati logo
PrivateNepalne

सेतोपाटी

Digital-native; founded by senior journalists as an alternative to corporate-owned media.

24 h
70
7 days
373
Stories
6
Last pub
7 min ago
Covers stories with
Cross-publisher stories

Stories Setopati covered alongside other publishers

All stories
6stories5 co-publishers involved99 total headlines

Trending topics · last 24 h

Recent headlines

20+ headlines ingested

70 in 24 h
Past hour

विश्वकै ठूलो क्रिप्टो एक्सचेन्ज बाइनान्समा ह्याकको आशंका, ३ अर्ब डलरका सम्पत्ति रोक्का

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवारसँग सम्बन्ध रहेको क्रिप्टो कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलले पनि चोरी भएको भनिएको रकम रोक्का गर्न बिटगो नामक कम्पनीसँग सहकार्य गरेको जनाएको छ।

social

अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी, दुई जना पक्राउ

socialheadline only3 publishers

मोरङमा प्रहरीले गोली हानेर नियन्त्रणमा लियो लागुऔषध कारोबारी

प्रहरीले आठ राउन्ड गोली प्रहार गरेको थियो। गोली लागेर दुवै भारतीय नागरिकको घुँडामुनि चोट लागेको छ ।

social7 publishers

सेनामा शुद्धीकरण अभियान चलाउने जनरललाई सीले ल्याए पोलिटब्युरोमा

उनी उक्त निकायमा नियुक्त हुने एकमात्र सैन्य अधिकारी हुन्।

politics

३७ हजार वर्ष पुराना चित्र जस्ताका तस्तै! वैज्ञानिकले भेटे अनौठो रहस्य

आखिर ती चित्र कसरी जोगिए? वैज्ञानिकहरूले यो प्रश्नको एउटा रोचक सम्भावित उत्तर फेला पारेका छन्।

special-stories
1–3 hours ago

पानी पर्ने क्रम दिउँसोदेखि बढ्ने, थप क्षेत्रमा फैलिने

मौसमविद दाहालका अनुसार आज रातिदेखि भोलि दिउँसोसम्म वर्षा अझ बढ्नेछ।

social

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन्।

social8 publishers

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन आगामी मंसिर महिनाभरि ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

politics7 publishers

अमेरिकी दबाबपछि युक्रेनले रोक्यो रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण

यो अनौपचारिक रोक अमेरिकी संसदीय निर्वाचनपछि अर्थात् नोभेम्बरसम्म कायम रहन सक्ने उनीहरूको भनाइ छ।

social

कोशीदेखि गण्डकीसम्म मध्यसम्मको वर्षा, आज कहाँ कहाँ पर्छ ठूलो पानी?

बंगालको खाडीमा विकसित अर्नब चक्रवात र पश्चिमी वायुको आंशिक प्रभावले कोशीदेखि गण्डकी प्रदेशका भूभागमा बिहीबार बेलुकीदेखि पानी परिरहेको छ।

social

जो अमेरिका सहित ४ देशमा चलाउँछन् एआई कम्पनी

अमेरिकाका तीन ठूला प्रविधि कम्पनीमा काम गरेको अनुभव, सीप र पुँजी जुटेपछि उनले आफ्नै व्यवसाय सुरू गर्ने आँट गरे। सन् २०२१ मा स्थापना भएको उनको कम्पनीले चार देशमा कार्यालय विस्तार गरिसकेको छ।

global
3–12 hours ago

चार विकेट र ६२ रनपछि सोमपालले सुनाए कर्णालीको रोमाञ्चक जितको कथा

सोमपाल र गुल्सनबीचको साझेदारी कर्णालीको जितको मुख्य आधार बन्यो। उनीहरू लामो समयदेखि रुममेटसमेत रहेकाले एकअर्काको खेल्ने शैली र सोच बुझ्न सहज हुने सोमपालको भनाइ छ।

sports

तुलसा अधिकारीलाई थुनामा राख्ने जिल्लाको आदेश उच्चबाट पनि सदर

socialheadline only

'आइजिपीमाथि राजीनामाको दबाब' भन्ने समाचारप्रति प्रहरीको ध्यानाकर्षण

socialheadline only6 publishers
Yesterday

सोमपालको साहसमा गुल्सनको साथ, विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध रोमाञ्चक जित निकालेको छ।

sports40 publishers

फुयालको स्पष्टीकरणले उठाएको प्रश्न– न्यायाधीशहरूले बिचौलियासँग होटलमा किन भेटे?

न्यायिक प्रक्रियामा दबाब दिएको भनिएका व्यक्तिसँग न्यायाधीशहरूको सम्पर्क, होटलको गोप्य भेट र अनुसन्धानबारे प्रहरीसँग गरिएको सोधपुछले न्यायपालिकाको आचरण र मर्यादामाथि नयाँ प्रश्न उठाएको छ।

politics

कांग्रेसले तोक्यो पदाधिकारीको वरीयता

politicsheadline only2 publishers

हिमनदीको पानीभित्र लुकेको रहस्य, नेपालको थोराङ फेदीबाट भेटियो नयाँ प्रमाण

हिमनदीबाट बग्ने धेरै खोलाले वायुमण्डलमा कार्बन डाइअक्साइड थप्नुको सट्टा हावाबाटै यो ग्यास सोसिरहेका हुन सक्छन्।

social

लोकेश बमको विस्फोटक ब्याटिङमा विराटनगरले जोड्यो १८६ रन

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको हो। यो एनपिएलको जारी सिजनमा बनेको सबैभन्दा ठूलो योगफल हो।

sports4 publishers

सभामुख अर्याल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

politics5 publishers