सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा आज मन्त्रिपरिषद बैठक बसेको हो।
Cabinet Meeting Underway at Singha Durbar
नेपाली
काठमाडौँस्थित सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी छ। मंगलबार अपराह्न सुरु भएको उक्त बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरू सहभागी छन्। बैठकमा विभिन्न समसामयिक विषयहरूमाथि छलफल भइरहेको बताइएको छ।
English
A Cabinet meeting is underway at the Office of the Prime Minister and Council of Ministers in Singha Durbar, Kathmandu. The meeting, which began Tuesday afternoon, is being attended by Prime Minister Balendra Shah and other ministers. Various current affairs are reported to be under discussion.
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा आज मन्त्रिपरिषद बैठक बसेको हो।
3 more headlines since
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो मन्त्रिपरिषद् बैठक बसेको थियो ।

काठमाडौँ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ। मंगलबार अपराह्न सुरु भएको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रीहरू सहभागी रहेका छन्। बैठकमा विभिन्न समसामयिक विषयहरूमा छलफल भइरहेको बताइएको छ।

मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।...