Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Aprlast: 21 Apr

मुस्ताङको गुम्बामा भारतीय नागरिकको शव फेला

मुस्ताङको घरपझोङ गाउँपालिका–४ लामाकुर्सीस्थित लामाकुर्सी गुम्बाको बत्ती बाल्ने कोठामा आज बिहान १०ः१५ बजे एक भारतीय नागरिकको शव फेला परेको छ। मृतक भारतको उत्तर प्रदेश राज्यको प्रतापगढ जिल्ला घर भएका ६३ वर्षीय सङ्गमलाल यादव रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। मृत्युको कारण अनुसन्धान भइरहेको छ।

Summary by Sunny

3publishers
3headlines
Span: 1 hourNE onlyUpdated 21 Apr
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

मुस्ताङमा भारतीय नागरिक मृत भेटिए

मुस्ताङ– मुस्ताङमा एक भारतीय नागरिकको शव मृत अवस्थामा फेला परेका छन् । घरपझोङ गाउँपालिका–४ लामाकुर्सीस्थित लामाकुर्सी गुम्बाको बत्ती बाल्ने कोठामा भारतीय नागरिकको शव आज बिहान १०ः१५ बजेको समयमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रतापगढ उत्तर प्रदेश राज्य भारत घर भएका ६३ वर्षीय पुरुष सङ्गमलाल यादवको शव मृत अवस्थामा […]

Coverage

2 more headlines since

first · 21 Aprlatest · 21 Apr
    1. मुस्ताङमा भारतीय नागरिक मृत फेला

      मुस्ताङमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । घरपझोङ गाउँपालिका–४ लामाकुर्सीस्थित लामाकुर्सी गुम्बाको बत्ती बाल्ने कोठामा भारतीय नागरिकको शव आज बिहान १०ः१५ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।जिल्ला प्रतापगढ, उत्तर प्रदेश (भारत) घर भएका ६३ वर्षीय सङ्गमलाल यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए ।वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको सिमाना पान्डा खोला नजिकै जोमस

      Lokaantar logoLokaantarPrivatestory3 publishers
    2. मुस्ताङमा भारतीय नागरिक मृत फेला

      मुस्ताङ, वैशाख ८ गते । मुस्ताङमा एक भारतीय नागरिकको शव मृत अवस्थामा फेला परेका छन् । घरपझोङ गाउँपालिका–४ लामाकुर्सीस्थित लामाकुर्सी गुम्बाको बत्ती बाल्ने कोठामा भारतीय नागरिकको शव...

Indian Citizen Found Dead at Mustang Monastery · K cha khabar