Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 1d agolast: 1d ago

गर्मी बढेपछि म्याग्दीका पशुगोठ लेकतर्फ सर्न थाले

Myagdi Livestock Herders Move Flocks to Highland Pastures

3publishers
3headlines
Span: 1 hourNE onlyUpdated 1d ago
What multiple outlets are saying

नेपाली

म्याग्दीमा गर्मी बढ्न थालेपछि घुम्ती पशु गोठहरू हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ। हिउँदयाममा चिसो छल्न र आहाराका लागि बेँसीका फाँटमा ल्याइएका भेडाबाख्रा र गाईभैँसीका गोठ अब लेकतर्फ लैजान थालिएको हो। धवलागिरि गाउँपालिका–३ हुचिन र सोलवाङमा पाँच महिना राखिएको गोठ मुनाको जौबारीमा सारिएको स्थानीय किसान यामप्रसाद पुनले जानकारी दिए।

English

As temperatures rise in Myagdi district, nomadic livestock herders have begun moving their sheep, goats, and cattle from lowland plains to highland pastures. The herds, which were brought to the lowlands during winter to avoid the cold and find fodder, are now being relocated upward. Local farmer Yamprasad Pun reported that flocks kept for five months in Huchin and Solwang of Dhaulagiri Rural Municipality-3 have been moved to Jaubari in Muna ahead of the highland migration.

Broke on K cha khabarKhabarhub logoKhabarhub

म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

म्याग्दी– गर्मी बढ्न थालेपछि म्याग्दीका घुम्ती पशु गोठहरू हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ । हिउँदयाममा चिसो छल्न र आहराका लागि बेँसीका फाँटहरूमा ल्याइएका भेडाबाख्रा र गाईभैँसीका गोठ लेकतर्फ लैजान थालिएको हो । धवलागिरि गाउँपालिका–३ हुुचिन र सोलवाङमा पाँच महिना राखेको गोठ लेकतर्फ लैजान मुनाको जौबारीमा सारेको स्थानीय किसान यामप्रसाद पुनले बताए। ‘बेँसीका फाँटमा बर्खेबाली […]

Coverage

2 more headlines since

    1. गर्मी बढ्न थालेपछि बेँसीका पशुगोठ अब लेकतिर

      म्याग्दी- गर्मी बढ्न थालेपछि म्याग्दीका घुम्ती पशु गोठहरू हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ। हिउँदयाममा चिसो छल्न र आहराका लागि बेँसीका फाँटहरूमा ल्याइएका भेडाबाख्रा र गाईभैँसीका गोठ लेकतर्फ लैजान थालिएको हो। धवलागिरि गाउँपालिका–३ हुचिन र सोलवाङमा पाँच महिना राखेको गोठ लेकतर्फ लैजान मुनाको जौबारीमा सारेको स्थानीय किसान यामप्रसाद पुनले बताए। ‘बेँसीका फाँटमा बर्खेबाली लगाएपछि हप्ता/दश दिनको […]

    2. गर्मी छल्न लेकतर्फ सार्न थालियो पशु गोठ

      हिउँदयाममा चिसो छल्न र आहराका लागि बेँसीका फाँटहरूमा ल्याइएका भेडाबाख्रा र गाईभैँसीका गोठ लेकतर्फ लैजान थालिएको हो।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
Myagdi Livestock Herders Move Flocks to Highland Pastures · K cha khabar