Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 1d agolast: 1d ago

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, प्रतिभा रावलले निर्णय सार्वजनिक गर्ने

Nepal Cabinet Meeting Underway at Singha Durbar

4publishers
4headlines
Span: 31 minNE onlyUpdated 1d ago
What multiple outlets are saying

नेपाली

काठमाडौंको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ। सरकारका प्रवक्ता सस्मित पोखरेल अन्य कार्यमा व्यस्त रहेकाले बैठकका निर्णयहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सार्वजनिक गर्ने भएकी छन्। बैठकमा गृहमन्त्रीसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीले सांकेतिक निर्देशन दिन सक्ने अनुमान गरिएको छ।

English

A Cabinet meeting is underway at the Office of the Prime Minister and Council of Ministers in Singha Durbar, Kathmandu, on April 21, 2026. As government spokesperson Sasmit Pokhrel is occupied with other duties, Minister Pratibha Rawal of Federal Affairs, General Administration, Land Management, Cooperatives and Poverty Alleviation will announce the meeting's decisions. Discussions are expected to include matters related to the Home Minister, with the Prime Minister likely to issue indicative directives.

Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

मन्त्रिपरिषद् बैठक जारी

८ वैशाख, काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो । मन्त्रिपरिषद् बैठक नियमित भएको जनाइएको छ । सरकारका प्रवक्ता व्यस्त रहेकाले आजको बैठकका निर्णयहरू माननीय संघीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले जानकारी […]

Coverage

3 more headlines since

    1. सरकारका प्रवक्ता व्यस्त, मन्त्रिपरिषद्का निर्णय गरिबी निवारणमन्त्री रावलले सार्वजनिक गर्ने

      काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सचिवालयका अनुसार आजको बैठकका निर्णयहरू सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल व्यस्त रहेकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सार्वजनिक गर्नेछिन्। सचिवालयले मन्त्रिपरिषद्का निर्णयहरू संकलनका लागि उपस्थित पत्रकारहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको हलमा उपस्थित हुन आग्रह गरेको […]

    2. मन्त्रिपरिषद् बैठक जारी

      काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केहीबेरअघि सुरु भएको हो । सरकारका प्रवक्ता व्यस्त रहेकाले आजको बैठकका निर्णयहरू संघीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले जानकारी गराउने पनि सचिवालयले जनाएको छ ।

    3. सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीसँग सम्बन्धित विषयमा छलफल हुने

      काठमाडौं – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ। आजको बैठकमा सरकारका प्रवक्ता सस्मित पोखरेल अन्य काममा व्यस्त रहेकाले बैठकका निर्णय सामान्य प्रशासन तथा सहकारी मन्त्री प्रतिभा रावलले सार्वजनिक गर्ने भएकी छन्। बैठकमा विभिन्न समसामयिक विषयहरूमा छलफल भइरहेको छ। विशेषगरी गृहमन्त्रीसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीले सांकेतिक निर्देशन दिन सक्ने अनुमान गरिएको छ। सरकारका अनुसार आजको बैठकबाट केही […]

Nepal Cabinet Meeting Underway at Singha Durbar · K cha khabar