Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyHotfirst: 4h agolast: 3h ago

विवादपछि गृहमन्त्री गुरुङ प्रधानमन्त्री शाहलाई भेट्न पुगे

Home Minister Gurung Meets PM Balen Shah Amid Controversy

5publishers
5headlines
5in last 24h
Span: 1 hourNE onlyUpdated 3h ago
What multiple outlets are saying

नेपाली

गृहमन्त्री सुधन गुरुङ बुधबार दिउँसो प्रधानमन्त्री बालेन शाहलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगे। विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारीको विषयमा विवादमा तानिएपछि उनले प्रधानमन्त्रीसँग छलफल गरेका हुन्।

English

Home Minister Sudhan Gurung visited the Office of the Prime Minister and Council of Ministers on Wednesday afternoon to meet Prime Minister Balen Shah. The meeting comes after Gurung was drawn into controversy over his alleged partnership with businessman Deepak Bhatt.

Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

प्रधानमन्त्रीसँग छलफल गर्न पुगे गृहमन्त्री

प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।

Coverage

4 more headlines since

    1. प्रधानमन्त्री शाह र गृहमन्त्री सुधन गुरुङबीच छलफल

      काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबीच छलफल भइरहेकाे छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहबीचअहिले छलफल भइरहेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ । यसअघि हिजो मंगलबार मन्त्री गुरुङले नेपाल प्रहरीका आइजीपी, गृहसचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी लगायतसँग झन्डै ५ घण्टा छलफल गरेका थिए।

    2. विवादबीच प्रधानमन्त्रीसँग गृहमन्त्री गुरुङको भेट

      काठमाडौं– पछिल्लो विवादका बीच गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न प्रधानमन्त्री कार्यालय पुगेका छन्। सचिवालयका अनुसार गुरुङ आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरिरहेका छन्। व्यवसायी दीपक भट्टसँगको संलग्नतामा सेयर बजारमा लगानी गरेको विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ आलोचनामा परेका छन्। सोही विषयलाई लिएर उनलाई राजीनामा दिनुपर्ने दबाब समेत बढ्दो छ। यसै सन्दर्भमा […]

    3. प्रधानमन्त्रीलाई भेट्न पुगे गृहमन्त्री गुरुङ

      गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन शाहलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारीको विषयमा विवादमा तानिएपछि उनी बुधबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    4. गृहमन्त्रीको दौडधुपः प्रधानमन्त्रीलाई भेट्न पुगे

      गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन्द्र साहसँग भेटेका छन् ।

Home Minister Gurung Meets PM Balen Shah Amid Controversy · K cha khabar